काठमाडौँ – समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यले चन्द्रागिरी नगरपालिका–७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको आज औपचारिक शिलान्यास सम्पन्न गरिएको छ। नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास...
काठमाडौँ – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा पाँचौं जिल्लाव्यापी अन्तर–विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता यही...
काठमाडौं — नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटी पुनर्गठन गरिएको छ। शनिबार सम्पन्न पदबहाली कार्यक्रममा राजेन्द्र पुडासैनीलाई नगर कमिटीको अध्यक्षमा चयन गरिएको हो। नवगठित कार्यसमितिमा मुरारी चालिसे उपाध्यक्ष, मोहन फुयाल सचिव,...
लमही – गुरुकुल एकेडेमी लमहीमा जेठ ४ गते एक दिवसीय आँखा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। राप्ती आँखा अस्पताल र बहादुरगन्ज लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा...
परिचय कागुनो/काउन्नो (Setaria italica) प्राचिनकाल देखि खेती गरिंदै आएको अन्न बाली मध्ये एक हो । यो बाली पूर्वी एसियाली देशहरूमा विशेषगरी चीनमा प्राचिनकाल देखि खेती गरिंदै आएको मानिन्छ। यो घाँसे...
काठमाडौं, वैशाख ३१- “शिक्षामा कला, कलामा शिक्षा” भन्ने नाराका साथ काठमाडौंको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा ‘विद्यालयमा कुलपति मार्फत विश्व पर्यटन उपत्यकाव्यापी चित्रकला प्रतियोगिता तथा प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको छ। नेपाल...
घोराही – दाङको घोराहीस्थित गुरुकुल एकेडेमीले विद्यार्थीहरूको व्यवहारिक सीप विकास गर्ने उद्देश्यले ‘सिलाई तथा टपरी बनाउने तालिम’ सञ्चालन गरेको छ। बुक फ्रि प्राइडेको अवशर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी...
काठमाडौं – गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली जेमिनी एआई आगामी दिनमा आइफोनमा पनि देख्न सकिने बताएका छन् । उनीहरुले यस सम्बन्धमा एप्पलका सीईओ टिम कुकसँग वार्ता गरिरहेका छन् र...
काठमाडौं — २८ दिनदेखि आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता मंगलबार अबेर राति निष्कर्षविहीन रूपमा टुंगिएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमतिविना अन्त्य भएपछि शिक्षक आन्दोलन थप जटिल बन्ने...
काठमाडौँ — प्रविधियुक्त पठनपाठन, आधुनिक पूर्वाधार, प्रतिभा विकासमा केन्द्रित कार्यक्रम र अनुभवी शिक्षकहरु सहित गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलिसकेको र इच्छुक अभिभावक...
काठमाडौं – आन्दोलनरत शिक्षक महासंघ र सरकार बिचको बार्ता अझै सफल हुन सकेको छैन । सोमवार राती अबेरसम्म भएको बार्ता निष्कर्ष बिहिन भए पछि शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता...
काठमडौं – नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो । २६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका...