नेशनल प्याब्सन काठमाडौँ जिल्लाको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम (भिडियो)

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन (नेशनल प्याब्सन) काठमाडौँ जिल्लाको आयोजनामा खेल शिक्षकहरुलाई १५ दिने तालिम आज देखि सुरु भएको छ । नेशनल प्याब्सन काठमाडौले राष्ट्रिय खेलकुद परिषदसँग एमओयु गरेर...

त्रिवि उपकुलपतिमा सक्षम खोज्न अक्षम समूह

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्ति प्रक्रियामा विवाद आएपछि त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सुधारेर सूचना प्रकाशन गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले...

शिक्षक कर्मचारीमाथि शोषण : तलब दिँदैनन् निजी क्याम्पस

काठमाडौँ – पछिल्लो समय निजी शिक्षण संस्थाबाट शिक्षक कर्मचारीमाथि शोषण गर्ने क्रम बढेको छ । काम लगाउने तर नियमित तलब सुविधा नदिने र तलब मागेमा रोजगारीबाटै निकालिदिने प्रवृत्ति पनि झाँगिदै गएको...

समग्र शिक्षा क्षेत्रलाई समेट्दै सबैको अपनत्व ग्रहण हुने ऎन नआए सरकार विरुद्ध सडकमा आउँछौँ : नेशनल प्याब्सन

काठमाडौँ – निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा गुठीको प्रावधान हटाउनुपर्ने माग राखेका छन् । संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उनीहरूले कुनै पनि हालतमा गुठीमा जान नसकिने प्रस्ट पारेका हुन्...

अर्किड कप आठौ संस्करण फागुन ४ गतेबाट सुरु हुने

काठमाडौँ  – अर्किड कप आठौ संस्करण फागुन ४ गतेबाट सुरु हुने भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा हरेक बर्ष...

त्रिविको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र...

भारतको कोलकत्तामा मदरल्याण्ड स्कुलका विद्यार्थी सहभागी

भक्तपुर – पौष १८, भारतको कोलकत्ता शहरमा यहि पौष २० र २१ गते (२०२४ जनवरी ५ र ६) मा आयोजना हुन गइरहेको गुवील अन्तर्राष्ट्रिय ताईक्वान्दो प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट...

फिजम अन्तर विद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न

फिजम अन्तर विद्यालय हस्तलेखन तथा चित्रकला प्रतियोगिता २०८० मा विभिन्न विधामा उत्कृष्ट विद्यालयहरुलाई छनोट गरिएको छ । आज सम्पन्न भएको प्रतियोगितामा कक्षा १– ५ सम्मको चित्रकला प्रतियोगितामा प्रथम नेक्सस् इन्टरनेशनल...

फिजमद्वारा आयोजना गरिएको हस्तलेखन प्रतियोगितामा अर्किड स्कुललाई दुईवटा अवार्ड प्राप्त

काठमाडाैं – फिजमद्वारा आयोजना गरिएको हस्तलेखन प्रतियोगितामा अर्किड स्कुलकी निमसाङ तामाङ विजेता बनेकी छिन् । आज सम्पन्न भएको प्रतियोगितामा अर्किड स्कुलकी कक्षा ३ मा अध्ययनरत छात्रा निमसाङले फिजम सदस्य विद्यालयका...

चन्द्रमा पछि अब भारतले अब ‘ब्लाक हाेल’काे अध्ययन गर्ने, भाेलीबाट अनुसन्धान सुरू गर्दै

नयाँदिल्ली, १५ पुस । यो वर्ष भारतले धेरै उचाइ छोयो । हरेक क्षेत्रमा तीव्र गतिमा अगाडि बढ्यो।   अब सन् २०२४ मा पनि यही गतिलाई कायम राख्ने प्रयास भइरहेको छ...

नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगरस्तरीय जुनिएर फुटसल प्रतियोगितामा अर्किड स्कुल चौथो

काठमाडाैं – नेशनल प्याब्सन कागेश्वरी मनोहरा नगर समितिको आयोजनामा सम्पन्न जुनिएर फुटसल प्रतियोगितामा अर्किड स्कुल चौथो भएको छ । कक्षा १ देखि ३ सम्मका ८ बर्ष उमेर समुहका छात्रहरुका बिचमा...

भिमेश्वर कप कबड्डी प्रतियोगिताको उपाधि आयोजक भिमेश्वर स्कुललाई

काठमाडौँ – भिमेश्वर कप कबड्डी प्रतियोगिताको उपाधि आयोजक भिमेश्वर स्कुलले जितेको छ । काठमाडौँको गोठाटारमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा सोमबारबाट सुरु भएको अन्तर विद्यालय भिमेश्वर कप कबड्डी प्रतियोगिताको चौथो संस्करणको...