छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु

छैठौँ नेक्सस संकटा क्लब फुटवल प्रतियोगिता २०८० आजबाट सुरु भएको छ । विहिबार भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुरथिमी युथ एसोसिएसनको खेल मैदानमा सुरु भएको हो । प्याब्सन केन्द्रिय समितिका महासचिव, नेक्सस्...

३ हजार वर्ष पुरानो मुर्तिमा भेटियाे ‘क्यूआर कोड’, के पहिला नै प्रचलनमा थियाे त ?

न्युयोर्क, २६ मंसिर । विगतका केही तस्बिरहरूले मनलाई सोच्न बाध्य बनाउँछ।   संसारमा यस्ता धेरै ठाउँहरू छन्, जहाँ आज पनि भूमिगत पाइने केही प्राचीन मूर्तिहरूले मानिसहरूलाई छक्क पारिरहेका हुन्छन् ।...

ताइक्वान्दो (आइटिएफ) च्याम्पियनसिप सम्पन्न, मदरल्याण्ड स्कुल च्याम्पियन

भक्तपुर- नवौं अन्तर विद्यालय ताइक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक वडा ९ मा रहेको मदरल्याण्ड स्कुलले जित्न सफल भएको छ । आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले हरेक वर्ष गर्दै आएको च्याम्पियनसीप कोभिड-१९...

फिजमले आयोजना गरको अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा माउण्ट शेभ इङलिस स्कुल प्रथम

काठमाडौँ – संस्थागत विद्यालय सञ्चालकहरुको मञ्ज (फिजम) ले आयोजना गरको फिजम  अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा माउण्ट शेभ इङलिस स्कुलले प्रथम स्थान हासिल गरेको छ । आइतबार नेशनल प्याब्सन काठमाडौँ जिल्ला...

ईप्सन भक्तपुरमा एकल गायन प्रतियोगिता सम्पन्न

भक्तपुर एडिफाई स्कुल्स अर्गनाइजेसन नेपाल (ईप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सदस्य विद्यालय सेन्ट जोन ईगंलिस स्कुल सल्लाघारी भक्तपुरको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न भएको छ । उक्त गायन प्रतियोगिताको छात्र...

उत्कृष्ट नतिजा ल्याएको भन्दै गुरुकुल एकेडेमी सम्मानित

घोराहि  – घोराहि १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमी सम्मानित भएको छ । साधानरणसभाको अवसर पारेर प्याब्सन घोराहि नगर समितिले गुरुकुल एकेडेमीलाई सम्मान गरेको हो । प्याब्सन घोराहि नगर समितिले प्रत्येक...

गायन तर्फको अर्किड आइडल सिजन ९ को उपाधि रोजिना खड्काले जित्न सफल

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तर्फको अर्किड आइडल सिजन ९ को फाइनल राउण्ड सम्पन्न भएको छ । अडिसन राउण्डमा...

अर्किड आइडलमा २२ जना फाइनल राउण्डका लागि छनोट, फाइनल शुक्रवार हुने

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा अवस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलले आयोजना गरेको गायन तर्फको अर्किड आइडल सिजन ९ को सेमिफाइन राउण्ड सम्पन्न भएको छ । अडिसन...

गुगलले कर्मचारीसँगको मुद्दा हार्यो, अदालतले तिरायो २७ मिलियन डलर क्षतिपुर्ति

क्यार्लिफोनिया, १७ मंशिर । लामो कानूनी प्रक्रियापछि गुगलले अन्ततः कर्मचारीसामु आत्मसमर्पण गरेको छ ।   विश्वको सबैभन्दा ठूलो टेक कम्पनीले सम्झौता अन्तर्गत आफ्ना कर्मचारीहरूलाई करिब २७ मिलियन डलर दिनेछ। यो...

कागेश्वरी मनोहरा नगर शिक्षा द्वारा आयोजित बादविवाद प्रतियोगितामा अर्किड स्कुल तृतीय

काठमाडाैं – कागेश्वरी मनोहरा नगर शिक्षा द्वारा आयोजित बादविवाद प्रतियोगितामा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुल तृतीय भएको छ । उक्त प्रतियोगितामा नगर क्षेत्रभित्र रहेका विद्यालयहरु सम्मलित...

नेसनल प्याब्सनले गर्‍यो शिक्षक हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग (विज्ञप्ति सहित)

काठमाडौँ- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सोमबार बारामा भएको शिक्षक हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ। संस्थाका केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरी...

प्रिन्सिपल हत्याको बिरोधमा मधेसका प्रदेशका बिद्यालयहरु बन्द गरिने

बारा – मधेस प्रदेशका बिधालयहरू आज बन्द हुने भएका छन् । बाराको एक बिद्यालयका प्रिन्सपल रुपेश सर्राफको हत्याको बिरोधमा आज मधेसका बिद्यालयहरु बन्द हुन लागेका हुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय...