नेशनल प्याब्सनको अध्यक्षमा सुवास न्यौपानेको पदबहाली, पाण्डव हमाल अनुपस्थित

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को अध्यक्षमा सुवास न्यौपानेको पदबहाली भएको छ ।  २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनको सहमति अनुसार उनलाई अध्यक्षमा...

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

काठमाडौं ।-राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बोर्डले उच्च शिक्षाको...

यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि हुने

काठमाडौँ – यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८०...

प्रथम जुनियर अंग्रेजी तथा नेपाली लेखन प्रतियोगीतामा अर्किड स्कुलकी निमसाङ तामाङ तृतीय

काठमाडौँ – प्रथम जिुनियर अंग्रेजी तथा नेपाली लेखन प्रतियोगीतामा अर्किड प्युपल सेकेन्डरी स्कुलकी निमसाङ तामाङ तृतीय भएकी छिन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएन नेपाल (नेशनल प्याब्सन) कागेश्वरी मनोहरा...

आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं – आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो । बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री...

संविधानको दिवसको झल्को दिन गुरुकुलको ‘नमुना सांसद बैठक’

दाङ –  आज असोज ३ गते अर्थात संबिधान दिवस देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले बिद्यार्थिलाई राजनितिक कुरा बुझाउन...

शिक्षकहरूसँग गृहमन्त्रालयमा भएको छलफल निष्कर्षविहीन, अर्को बैठक छिट्टै बस्ने

काठमाडौँ – आन्दोलनरत शिक्षकसँग सरकारले गरेको छलफल विनानिष्कर्ष टुंगिएको छ। बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको...

शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

काठमाडौं – सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको...

शिक्षा दिवसमा कस-कसले पाए नेपाल विद्याभूषण र विद्यापदक? (सूचीसहित)

काठमाडौँ – ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार...

यी हुन् पुरस्कृत हुने विद्यालय, शिक्षालय र क्याम्पस

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा पुरस्कृत हुने विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा सङ्घ संस्थाका नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको...

भिमेश्वर एकेडेमीमा ‘आमा छोरी तीज नृत्य प्रतियोगिता’ सम्पन्न

काठमाडौँ – काठमाडौँको काँडाघारीमा अवस्थित भिमेश्वर एकेडेमीले आयोजना गरेको आमा छोरी तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगीतमा...

विद्यालय शिक्षा विधेयक मस्यौदा – शिक्षकले यी १२ काम गर्न नपाउने

काठमाडौं – विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने गरी कडाइ गरिएको हो । शिक्षकले...