काठमाडौं विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने
बनेपा – काठमाडौं विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको अध्ययन हुने भएको छ । विश्वविद्यालयको स्कूल अफ इञ्जिनियरिङअन्तर्गत कम्प्युटर साइन्स एण्ड इञ्जिनियरिङ विभागले आगामी सेप्टेम्बर २०२१...