भारतीय एप्स प्ले स्टाेरबाट हटाए पछि भारत सरकारले बाेलायाे गुगललाइ
नयाँदिल्ली – हिजो, गुगलले केही भारतीय एप विकासकर्ताहरू विरुद्ध कडा कारबाही गर्यो र तिनीहरूलाई एन्ड्रोइड प्ले स्टोरबाट हटायो। वास्तवमा, गुगलले भारतका दश एपहरूले प्ले स्टोरको बिलिङ नीति पालना नगरेको भन्दै...