विद्याकी देवी सरस्वतीको पूजा गरी नेरीक एकेडेमीमा सरस्वती पूजा भव्यताका साथ सम्पन्न
काठमाडाैँ – नेरीक एकेडेमी, काठमाडौँको शंखमुलमा, यस वर्षको सरस्वती पूजा भव्यताका साथ सम्पन्न भएको छ। यस अवसरमा विद्यालयका विद्यार्थी, शिक्षक, र अभिभावकहरूले विद्याकी देवी सरस्वतीको पूजा गर्नुभयो र शिक्षा र...