शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढे

महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या वृद्धि भएकोे शुक्लाफाँटा...

निर्वाचन आयोग र सभामुखविरुद्ध ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई...

पर्वतमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं – पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा...

नेपाली सेनाले ४ हजार सैन्य पदको लागि भर्ना खोल्यो, कहाँ कति ? सूची सहित

काठमाडौँ – नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदको लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार सूचना जारी गर्दै सेनाले सबै समुहतर्फका लागि ४ हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको...

दाउन्नेमा पहिरो जाँदा राजमार्ग ठप्प

काठमाडाैँ – महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खसेर यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान २ बजे दाउन्नेको खुर्सानी खोलानजिक पहिरो खसेको हो । वर्षात भइरहेकाले पहिरो...

कोरोना सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका बालबालिकामा देखिन सक्छ जटिल रोग

काठमाडौं – कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ? सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी)...

काठमाडौं महानगरपालिका-१९ का वडाध्यक्षको निधन, भोली काठमाडाैँमा बिदा

काठमाडौँ – लामो समयदेखि क्यान्सर पीडित काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको...

अफगानिस्तानबाट उद्धार भएका दश जना काठमाडौँमा

काठमाडौँ – अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका १० जना आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा...

दार्चुला तुइन घटना : कूटनीतिक पहल गर्न गृहद्वारा परराष्ट्रमा पत्राचार

काठमाडौँ – भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई...

मनाङमा जडीबुटीबाट १२ लाखभन्दा बढी राजस्व

मनाङ – औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट रू. १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा एक हजार ८४ किलोग्राम जडीबुटी बिक्रीबाट...

मलेसियामा एक नेपाली युवकको मृत्यु

बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा...

यसकारण आवश्यक छ ’बृहत् यौनिकता शिक्षा’

काठमाडौँ – ‘बृहत् यौनिकता शिक्षा’को महत्व र बुझाइका बारेमा नेपालमा विस्तारै परिवर्तन हुँदै गएको छ । विद्यालयका शिक्षक तथा स्वयं किशोर–किशोरीका ‘साथी शिक्षक’मार्फत प्रदान गरिने यस प्रकारका शिक्षा, सूचना र...