‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा संचालनमा, यस्ता छन् सेवाहरु

काठमाडौं – ‘नमस्ते पे’ मोबाइल भुक्तानी सेवा संचालनमा आएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडमार्फत प्रदान गरिने नमस्ते पे मोबाइल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन आजबाट सुरु भएको...

एटीएम र विद्युतीय भुक्तानीमा कति लाग्छ शुल्क ?

एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुई वटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था मिलाउनुपर्नेछ । दुई वटाभन्दा...

मोबाइल र इन्टरनेट बैंकिङमा कारोबार सीमा बढ्यो

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ । आज बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङबाट एकै दिन दुई...

८५ जना सहसचिवको सरुवा (सूचिसहित)

काठमाडौं – सरकारले विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेको छ । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । प्रदेश मन्त्रालयमा वरिष्ठ सहसचिवलाई पठाउने...

पछिल्लो २४ घण्टामा थप १ हजार ५६२ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण...

कञ्चनपुरमा पहिचान नखुलेको शव फेला

कञ्चनपुर – कञ्चनपुरमा पहिचान नखुलेको एक शव फेला परेको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका –१० वलिटोल पछाडी महाकालि नदीको बगरमा अन्दाजी ३५÷४० वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको...

पुण्य गौतमले शुरु गरे प्रहरी हिरासतमै अनशन

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक...

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

डोटी – जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको...

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङ – आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका...

गैडाकोट दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो, २ जना कञ्चनपुर र एक जना बर्दियाका

चितवन – गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किंदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको...

यात्रु वाहक बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु

चितवन – नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित...

साहस उर्जाले असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौँ – साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १००...