गाई काटेको अभियोगमा १० जना पक्राउ

मकवानपुरको बकैयाबाट गाई काटेको अभियोगमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार साँझ साढे ७ बजेको समयमा बकैया गाउँपालिका वडा नम्बर–११ बाट गाई काटेको अभियोगमा १० जनालाई पक्राउ...

बुटवल उपमहानगरपालिकाका मेयर सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेपछि . . . (भिडियो सहित)

काठमाडौँ – बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बुटवल ३ ज्योतिनगरमा गएको पहिरोको अवलोकनका लागि पुगेका सुवेदी माथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन् । गत...

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार

नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो ।...

आजदेखि नयाँ नोट साट्न पाइने

नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको...

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन । कोरोना...

आजदेखि देशैभर भेरोसेल खोप, कुन जिल्लामा कुन उमेर समूह ?

काठमाण्डाै – सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ...

कोरोना सङ्क्रमणको जोखिममा विद्यार्थी

कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

घट्यो कुखुराको मासुको मूल्य

चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको...

सोमबार तपाइकालागि कति फलदायी ? यस्तो भन्छ राशिफल !

वि.सं.२०७८ साल असोज ०४ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ ।...

Breaking : ओमानमाथी नेपालकाे शानदार जीत

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमाथी नेपालले शानदार जीत हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गर्दै नेपालले शानदार जीत हासिल गरेको...

ओमानले नेपाललाई १२२ रनको लक्ष्य दियो

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो । ओमानका...

सोमबार देखि दार्चुला सहित १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने

काठमाडौँ – सोमबारदेखि १० हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र...