पत्रपत्रिकाबाट काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण...
काठमाडौं – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनवाई संवैधानिक इजलासबाटै हुने भएको छ । सो मुद्दा सर्वोच्च अदालतको वृहत इजालसमा सुनुवाइ हुनु पर्छ भन्ने माग सहितको निवेदनमा आज संवैधानिक इजलासमा भएको सुनुवाइ...
काठमाडौं– नेपालमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको हो । शुक्रबारको विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि...
भक्तपुर – कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७...
भाइतिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले ‘छोरा’ तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पालगायतका जिल्लाका सर्वसाधारणले धुमधामका...
काठमाडौँ – विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा...
काठमाडौँ – प्रतिनिधिसभा विघटन ‘असंवैधानिक’ भएको दावी सहित सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबार पनि सुनुवाइ हुँदैछ । यसअघि बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइ समयअभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।...
काठमाडौं – काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लाग्दा भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो भागमा बादल लागेपछि चिसो पनि महसुस भएको छ ।...
काठमाडौँ – हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ...
महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको...
काठमाडौं – पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी...
काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा उहाँको निधन भएको हो । पेटको क्यान्सरबाट पिडीत केसी पुस...