काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा संसद्मा पारित विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले यसबारे जानकारी दिनुभएको छ। यो...
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी तौलको सुनसहित एक भारतीय नागरिक पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी रहेको प्रहरीले जनाएको छ। मंगलबार राति शारजाहबाट...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निजामती सेवासम्बन्धी विधेयकमा प्रस्तावित दुई वर्षे ‘कुलिङ पिरियड’बारे राजनीतिक तथा प्रशासनिक तहमा छलफलमा सक्रिय भएका छन् । उक्त विधेयकमा सरकारी कर्मचारीले राजीनामा वा अवकाशपछि...
मोरङ – उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा रहस्यमय ढंगले दुईजनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौदण्डीगढीका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार एक युवक र एक बालिकाको शव...
कैलाली – कैलाली कारागारमा अचेत अवस्थामा भेटिएका एक कैदीको मृत्यु भएको छ। तर दुई दिन बितिसक्दा पनि शव अस्पतालमै रहेको छ। मृतकका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरिएको आरोप लगाउँदै...
काठमाडौँ — गृह मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहसचिवहरूलाई सरूवा, पदस्थापन तथा काजमा खटाएको छ। मंगलबार गरिएको निर्णयअनुसार राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका २१ जना कर्मचारीको...
काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालविरुद्ध घरेलु टोली ९७ रनमा अलआउट भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो...
दार्चुलाः दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवान दिपेन्द्र पालको मृत्यु भएको छ। दार्चुलाको निसिलस्थित थागिल भन्ने स्थानमा मङ्गलवार ढुङ्गा लागेर उनको मृत्यु भएको हो। केही दिनअघि मात्र बिदामा घर आएका पाल...
काठमाडौं – लम्बिँदै आएको ग्वार्को ओभरपासको निर्माण अन्ततः सम्पन्न हुँदै छ। आगामी शुक्रबारदेखि कोटेश्वर–ग्वार्को–कलंकी सडकखण्डमा पर्ने ग्वार्को ओभरपास सञ्चालनमा आउने भएको छ। सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक...
काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्याण्ड्ससँगको खेलमा तेस्रो सुपर ओभरमा पराजय भोगेको छ। नेपाली क्रिकेटको इतिहासमा १००औं टी-२० अन्तर्राष्ट्रिय खेलको रुपमा रहेको यस प्रतिस्पर्धा निकै रोमाञ्चक...
हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। साथै...
काठमाडौं – टिकटकमा सक्रिय रमा बस्नेतलाई सामाजिक सद्भावमा खलल पु-याएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया बस्नेतलाई नेपाल प्रहरीको साइबर...