स्कटल्याण्डसँग नेपाल पराजीत

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले घरेलु मैदानमा जारी त्रिदेशीय टी–२०आई सिरिजको उपाधि जितेको छ । लिग चरण अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्डले उपाधि रक्षा गरेको हो...

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र...

स्याङ्जाको फेदीखोलामा हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान

स्याङ्जा — परम्परागत कृषि प्रणालीको संरक्षण र किसानलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको छ। गाउँपालिकाले कुल २९० हल गोरुका लागि २२४ जना...

भुर्तेलको विस्फोटक प्रदर्शनले दिलायो नेपालको दोस्रो जित

काठमाडौं – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले दोस्रो जित हात पारेको छ । स्कटल्याण्डको ग्लास्गोमा बिहीबार भएको रोमाञ्चक खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्ड्सले दिएको १७५...

पूर्वी नवलपरासीमा बाढीले यात्रुवाहक बस बगायो

बुटवल – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । तीन बच्चासहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५...

आजको मौसम : यी स्थानमा भारी वर्षा र हावाहुरी समेतको सम्भावना

काठमाडौँ – अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक...

देवरले गरे भाउजूको हत्या

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको हत्या गरिएको छ । छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी बिहीबार हत्या...

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्दामा

बिरगंज – हिन्दू बनेर काठमाडौंकी एक नाबालिका लाई ललाई फकाई भारतको राजधानी दिल्ली लिएर जाँदैगरेका एकजना मुस्लिम युवक लाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ। केहीदिन अघि काठमाडौंबाट बेपत्ता भएकी एकजना...

निजामती विधेयक संसद्मै अड्किँदा सभापति खतिवडाको असन्तुष्टि, छिटो अघि बढाउन सरकारसँग माग

काठमाडौं– लामो समयदेखि संसद्मै रोकिएको निजामती सेवा विधेयकप्रति प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले असन्तुष्टि जनाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन पेस...

कैलाली कारागारमा कैदीको मृत्यु प्रकरणः प्रहरी सई पक्राउ, हत्या गरेको परिवारको आरोप

धनगढी– कैलाली कारागारमा कैदीको रहस्यमय मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु घटनामा...

दार्चुलाको लेकमबाट १४ वर्षीया बालिका बेपत्ता

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका–६ स्थित सिरोडाबाट एक १४ वर्षीया किशोरी बेपत्ता भएकी छन्। स्थानीय धर्मसिंह खत्रीकी छोरी लक्ष्मी खत्री बुधवार दिउँसोदेखि बेपत्ता भएको परिवारले जनाएको छ। गहुँगोरो वर्ण र...

आज दिउँसोदेखि रातिसम्म धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा ठूलो पानी पर्ने

काठमाण्डौ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि देशका सबै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...