स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएपछि. . .

काठमडौँ – स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर ३५ वर्षीय छोरा धनबहादुर...

भरतपुर विमानस्थलमा आगलागि

चितवन – भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ : ४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका...

सामुदायिक सिकाई केन्द्रका परिचालिकाहरुलाई क्षमता अभिबृद्धि कार्यक्रम

५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई लक्षित गरि दिवसको पूर्वसन्ध्यामा राजधानीमा विभिन्न कार्यक्रम गरिएको छ । दुई दिन सम्म जारी कार्यक्रमको समापनमा दक्षिणकाली नगरपालिका, शिखरापुर सामुदायिक सिकाई केन्द्र, शिक्षा तथा मानवस्रोत...

भाइरल ज्वरोका विरामी बढ्न थाले, सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव

काठमाण्डौ – केही दिनयता भाइरल ज्वरोका बिरामी बढ्न थालेकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । उपचारका लागि अस्पताल जानेमध्ये जाने २० देखि ३० प्रतिशतमा भाइरल ज्वरोको लक्ष्यण देखिएकोले सावधानी...

दिउँसोभन्दा राति धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि देशका धेरै स्थानमा पानी पर्ने र यस क्रममा विभिन्न ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आज दिउँसो देशका...

आज देशका यी भागमा चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ – आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती...

सार्क मुलुकमध्ये नेपालमा उच्च सङ्क्रमण

काठमाडौं – सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी...

जाजरकोट र सल्यानमा ३ जनाकाे शव भेटियो

काठमाडौँ – जाजरकोटमा धान गोड्न भनेर घरबाट गएका दुई जनाको शव खोला किनारमा फेला परेको छ । जाजरकोट प्रहरीका अनुसार कुशेका जितबहादुर थापा र साइमल कामी मृत अवस्थामा भेटिएका हुन्...

अफगानिस्तानमा नेपाली नागरिकको अवस्था के छ ?, कसरी पुग्छन् नेपाली?

विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका बेला उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई पनि रोजगारदाताले फर्कने तयारी थाल्न भनेका छन्। अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा...

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोली बिहान ११ बजे बाँडफाँड हुने

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइप्पीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलको अनुसार कम्पनीको आइपीओ भोलि ११ बजे सानिमा...

१२ देखि १७ वर्ष उमेर समूहका लागि मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने

काठमाडौं – १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाउन मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप...

तेस्रो लहर आउन सक्छ, आइसोलेसन तयारी अवस्थामा राख्न गृह मन्त्रालयको सिडिओहरुलाई निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन...