उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि ६५ मेगावाट बिजुली बन्द

काठमाडौँ — नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५...

७४ वर्षीय ठुलो बुवाले २१ वर्षीया भतिजिलाई खेतबारीमा गरे बलात्कार

बर्दिया – बर्दियामा एक युवती आफ्नै ७४ वर्षीय ठुलो बाबुबाट बलात्कारको शिकार भएकी छिन् । जिल्लाको मधुवन नगरपालिकाकी २१ वर्षीया युवतीलाई आफ्नै ७४ वर्षीया ठुलो बाबुले खेतबारीमा जबरजस्ती हाडनाता करणी...

दार्चुलाको मालिकार्जुनले टुहुरा, विपन्न र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने

काठमाडौँ – दार्चुलाको मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद परिवारका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका टुहुरा, विपिन्न र जनआन्दोलनका सहिद...

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान !

काठमाडौँ – मनसुन भित्रिएसँगै नेपालका पूर्वी र मध्य भागमा नियमितजसो वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २२ जेठमा पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनी वायु देशभर फैलने क्रममा...

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान  २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको...

राति भूकम्पको ठुलो धक्का महशुस

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान  २ बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धक्का महशुस भएपछि स्थानीय त्रसित हुनुका साथै...

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो, अर्थतन्त्रका सूचक नकारात्मकतर्फ

काठमाडौँ  – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा...

४ प्रदेशमा फैलियो मनसुन, सुदूरपश्चिममा कहिले पुग्छ ?

काठमाडौँ – गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै...

आज मध्यरातदेखि ३६४ मेगावाट विद्युत् भारत जाने, विद्युत् व्यापारमा नयाँ फड्को

काठमाडौँ – भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा...

जाजरकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै...

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीमा सडक भासिएको ठाउँमा २ जनाको शव भेटियो

  काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए...

काठमाडौं उपत्यकाको फोहोर उठाउने १८ बुँदे सहमति, अबदेखि रातिमात्र फोहोर लैजान पाइने

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । शुक्रबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल–बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो। सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर...