कलंकी ग्याङफाइट प्रकरण: १६ जना पक्राउ, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी
काठमाडौं – सोमबार साँझ काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल नजिकको सडकखण्डमा भएको ग्याङफाइट घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा...