देशभर मनसुन कमजोर, केही पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ – देशभर अहिले मनसुनी वायुको प्रभाव कमजोर रहँदै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ, जसले गर्दा वर्षाको गतिविधि...

पोखरा–मुग्लिन सडक पश्चिम खण्डको ५५ प्रतिशत भौतिक प्रगति, दुई पुल अझै अधुरो

कास्की – पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा जामुने खण्डको भौतिक प्रगति ५५ दशमलव १० प्रतिशत पुगेको छ। वित्तीय प्रगति भने ४२ दशमलव ५० प्रतिशत रहेको आयोजनाले जनाएको छ। कुल ३८...

सिन्धुपाल्चोकमा १२ घण्टामा ११८ मिलिमिटर पानी, डोटी र मकवानपुरमा पनि भारी वर्षा

काठमाडौँ – देशका विभिन्न भागमा मनसुन सक्रिय बन्दै जाँदा पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोक, मकवानपुर र डोटीमा ठूलो पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा धेरै पानी सिन्धुपाल्चोकमा मापन गरिएको...

झगडा छुट्याउन गएका दाईमाथी भाइले गरे खुकुरी प्रहार, दाईको मृत्यु

सिरहा – सिरहामा श्रीमान श्रीमती विचको झगडा छुट्याउन गएका आफनै दाईमाथी भाइले खुकुरी प्रहार गर्दा दाईको मृत्यु भएको छ। गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाईमाथी...

भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं- भारतमा बन्धक बनाई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय राजकुमार अच्छामी र...

समस्याग्रस्त सहकारीका ऋणीलाई भदौ मसान्तसम्म ऋण तिर्न बागमती प्रदेशको ताकेता

काठमाडौं- बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँचवटा सहकारी संस्थाका ऋणीहरूलाई आगामी भदौ मसान्त (भदौ ३१) भित्र ऋण तिर्न ताकेता गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन...

जिवितलाइ मृत घोषणा गर्ने शैल्यशिखर नगरपालिकाका कृषि शाखा प्रमुख र मेयर छोरा पक्राउ

काठमाडौँ –  दार्चुलामा कृषक समूहको नाममा आएको कृषि अनुदान हिनामिनाको प्रयासमा संलग्न रहेको आरोपमा दुई जना सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका कृषि शाखाका प्रमुख दीपकराज विष्ट र...

एमआरपीको नाममा व्यवसायीमाथि गरिएको जरिवाना स्वीकार्य छैन: अध्यक्ष गौतम

काठमाडौं – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले साना व्यापारी तथा खुला बजार प्रणालीमा आधारित व्यवसायीहरूका हकहित विपरीत सरकार अगाडि बढेको आरोप लगाउँदै आन्दोलन अपरिहार्य हुने चेतावनी दिनुभएको छ। सरकारले...

मध्यपुर थिमिमा दुई किशोरी दिदीबहिनी मृत फेला

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन्। स्थानीय निरज चक्रधरको दुईतले घरको भुइँ तलामा डेरा लिइरहेका उनीहरू सोही घरको...

रुकुमपूर्व जिल्लाको सदरमुकाम अन्ततः रुकुमकोटमै कायम रहने

काठमाडौँ – रुकुमपूर्व जिल्लाको सदरमुकाम अन्ततः रुकुमकोटमै कायम रहने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयले करिब सात वर्षदेखि जारी सदरमुकामको स्थानको विवादलाई टुंगोमा पुर्‍याएको हो। २०७४ असोज २७ मा रुकुमपूर्व...

मितेरी पुल बगाएपछि चीनको सहयोगमा केरुङमा रोकिएका नेपाली तातोपानी नाकाबाट फिर्ता

काठमाण्डौ – रसुवामा आएको बाढीका कारण मितेरी पुलसमेत बगाएपछि चीनको केरुङमा अलपत्र परेका नेपाली नागरिकलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदिएको छ। नेपाल सरकारको औपचारिक अनुरोधपछि चीनको परराष्ट्र मन्त्रालयको समन्वयमा २०३...

सीटीईभीटीको पीसीएल नर्सिङमा प्रवेश परीक्षा हटाइयो, अब जीपीएका आधारमा भर्ना

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा अबदेखि प्रवेश परीक्षा नहुने भएको छ। सीटीईभीटीले आगामी शैक्षिक सत्रदेखि एसईईमा प्राप्त...