बेसहाराकी सहारा कल्पना भट्ट सम्मानित

काठमाडौं – दृष्टि पाउन्डेसनकी सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित भएकी छन्। फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आएकी भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो।...

घाँसी कुवाको पहिरो पन्छाउन शुरु, सडक सुचारु हुन समय लाग्ने

दमौली । तनहुँको घाँसी कुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अहिले पनि अवरुद्ध रहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन- पोखरा...

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ – आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ...

आजको मौसम : सातै प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले...

गुप्तचरका एसपीहरुको मनलाग्दी सरुवा गरिँदै

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागले भाद्र मसान्त सम्म एसपीहरुको सरुवा गर्ने तयारीलाई अन्तिम अवस्थामा पुर्याएको छ । पटक पटक सच्याइएको सूचीलाई अन्तिम रुप दिँदै अधिकांशको जिल्ला सरुवा गर्न लागिएको बताइएको...

आफ्नो जीवन बचाइदिन सबै नेपालीसामु क्यान्सरपीडित कस्तुरी साउद भुसालको अपिल

कञ्चनपुर – क्यान्सरपीडित कस्तुरी साउद भुसालले आफ्नो जीवन बचाइदिन देश-विदेशमा रहेका सबै नेपालीसामु अपिल गरेकी छिन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० झलारी स्थायी घर भएकी ३५ वर्षीया कस्तुरी विगत...

काभ्रेको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य

काठमाडौँ –  काभ्रेको रोशी गाउँपालिका–३ स्थित ताराखसे पोखरी पर्यटकीय गन्तव्य बनेको छ । स्थानीय सरकारले पोखरी वरपर भौतिक संरचना निर्माण गरेपछि लेकको शीरमा रहेको पोखरी हेर्न पर्यटक आउन थालेका छन्...

सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ : मुख्यसचिव गड्तौला

काठमाडौँ – नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी...

निजी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्दा उत्साहित छौं : अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई दिएको प्राथमिकताले उत्साहित बनाएको बताउनुभएको छ । बुधवार सरकार,नेपाल उद्योग वाणिज्य महासंघ र सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप...

महावीर पुनलाई सरकारले दियो अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा...

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएपछि….

पोखरा – पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब...

पालुङटार नगरपालिकाले सुरु गर्‍यो सहकारीकाे अनुगमन, ‘भेटियाे लाखाैंकाे अपचलन’

गोरखा- पालुङटार नगरपालिकाले नगरपालिका भित्र रहेका सहकारीहरूको अनुगमन तथा अध्ययन प्रक्रिया अगाडि बढाएको छ । महालेखाको ६० औँ प्रतिवेदनले ‘मिल्क करिडाेर’का नाममा बाँडिएको अनुदानमा प्रश्न उठाएपछि नगरपालिकाले अनुगमन गरेको हो...