पूर्वगृहराज्यमन्त्री कँडेललाई हराउदै राप्रपा उपाध्यक्ष प्रधान विजयी

पश्चिम नवलपरासी – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट...

पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

काठमाडौं – नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले बिहीबार नै ती कम्पनीहरूलाई सेयर निष्काशनका लागि स्वीकृति दिएको हो । ती कम्पनीहरूले...

ओरेण्टल सहकारीमा फसेको १० अर्ब ८३ कराेड बचतकर्तालाई फिर्ता गराउँदै सरकार

काठमाडौं – सरकारले दोस्रोपटक समस्याग्रस्त घोषित गरेको ओरेण्टल सहकारीमा फसेको पैसा मागदाबी गर्न बचतकर्तालाई आह्वान गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार सार्वजनिक सूचनामार्फत १५ दिनभित्र मागदाबी गर्न...

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकारको तयारी

काठमाडौं – सरकारले नेपाली कामदारलाई कोरिया पठाउन हवाईटिकट छाप्ने तयारी गरेको छ । काठमाडौंबाट दक्षिण कोरियाको सिऔलसम्म रोजगार अनुमति प्रणालीमार्फत नेपाली कामदार पठाउनका लागि आवश्यक पर्ने एकतर्फी हवाइटिकट गराउन वैदेशिक...

सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२बुँदे निर्देशन

काठमाडौं – सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ । कोभिड-१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले...

मोरङ क्षेत्र नम्बर ६ बाट नेपालीँ कांग्रेसका नेता शेखर कोइराला निर्वाचित

विराटनगर – मोरङ क्षेत्र नम्बर ६ बाट नेपालीँ कांग्रेसका नेता शेखर कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै निर्वाचित भएका हुन् । उनले ३५ हजार २१८...

रुकुमबाट जनार्दन शर्माले तय गरे चौथो पटक संसदको यात्रा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा निर्वाचनमा रूकुम पश्चिमबाट विजयी भएका छन्। उनले २६ हजार ५ सय ८८ मतान्तरले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन्। शर्माले ३९ हजार ५...

कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी, पुर्वमन्त्री विना मगर पराजित

काठमाडौँ- कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले...

अहिलेसम्म ११६ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? (नामावली सहित)

काठमाडौं  – १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २९ स्थानमा जित हात पारेको...

समानुपातिकमा एमालेले कटायो ९ लाख मत, काँग्रेस दोस्रोमा, अरु कुन दलको कति ?

काठमाडौँ – समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएकाे छ । एमालेले ९ लाख ११ हजार २९० मत...

बैतडीबाट एमाले नेता भण्डारीको लगातार तेस्रो जीत

बैतडी –  बैतडीमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी विजयी भएका छन्। एकमात्र क्षेत्र रहेको बैतडीमा भण्डारी प्रतिनिधि सभामा विजयी भएका हुन्। उनले ३३ हजार ६११ मत ल्याएका छन्।...

धादिङ-१ बाट राजेन्द्र पाण्डे विजयी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित...