बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना आजबाट

काठमाडौं – बर्दिया राष्ट्रिय निकुञ्जमा आजबाट बाघ गणना सुरु हुँदैछ । बाघ गणना फागुन मसान्तमा सकिनेछ । ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने छ...

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

काठमाडौं – नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ। बैठकमा नेपालको...

मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडियो

काठमाडौं – बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहान पुनः सडक सञ्जालसँग जोडिएको छ । मेलम्ची बजारदेखि आयोजनाको मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको...

माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापन

काठमाडौँ – शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन गरेको छ । आयोगले आज गरेको विज्ञापन अनुसार इच्छुक उम्मेद्वारले आगामी पुस...

जिससको संवैधानिक र कानूनी अधिकार व्यवहारमा लागु हुनुपर्छ: जिसस प्रमुख कार्की

दार्चुलाका जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीसंग जिल्ला समन्वय समितिको भूमिका र यसको औचित्यताको बारेमा उपहारखबरकर्मीले गरेको कुराकानी .   जिल्ला समन्वय समितिको कार्यकाल सकिदैछ, जिल्ला समन्वय समितिको खास...

अवैध नेटवर्किङ धन्दामा संलग्न भारतीय पक्राउ

चितवन – चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु...

कोरोना विरुद्धको खोप लगाइ दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ

काठमाण्डौ – सरकारले निःशुल्क रूपमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाइ दिएबापत घुस मागेको अभियोगमा दुई स्वास्थ्यकर्मी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार महोत्तरी स्वास्थ्य चौकीमा कार्यरत...

साढे ३३ किलो सुन प्रकरण : मुख्य आरोपी तीन लाख रुपियाँ धरौटीमा छुटे

काठमाडौं – चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख...

कर्मचारीको राजनीतिक यात्रामा विराम

काठमाडौं – निर्बाध रूपमा सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम लाग्ने भएको छ । न्यायपालिकाले एकपछि अर्को आदेश गर्दै शिक्षक, कर्मचारीलाई राजनीति गर्न ऐन, कानुनले समेत बन्देज...

आफ्नै दाइको कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

  मकवानपुर, आफ्नै दाइ ३३ वर्षीया नन्दरे मोत्तानको कुटपिट गरी हत्या गरेको अभियोगमा कैलाश गाउँपालिका-६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नन्दरे...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २९ वर्षीय युवक पक्राउ

पर्सा – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प -२ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सिंहले...

अवैध लागूऔषध सहित कञ्चनपुर, रोल्पा, बाँके र पर्साबाट पक्राउ

 रोल्पा, सुनिलस्मृती गाउँपालिका-४ सुलिचौर बजारबाट करिब १० किलो अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित थवाङ गाउँपालिका-४ उवा मालागिरी बस्ने ५२ वर्षीया थमकली घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...