पथरीको जिरिखिम्तीमा नाक, कान, घाँटी सम्बन्धी नि:शुल्क शिविर
पथरी – मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ। नाक कान घाँटी र आँखा सम्बन्धी सेवा दिने...