नेपालमा पहिलोपटक फरक ढंगमा राष्ट्रिय स्तरको विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने

काठमाडौं – नेपालमा पहिलोपटक फरक ढंगमा राष्ट्रिय स्तरको विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ। नेपालय इन्टरनेशनल, नेपाल स्कूल स्पोर्ट्स फेडेरेसन (NSSF) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)...

२९ जिल्लामा फैलियो लम्पी स्किन, संक्रमित पशुको संख्या २७ हजार बढी

काठमाडौं – मुलुकका ६ प्रदेशका २९ जिल्लामा गाईभैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग संक्रमण फैलिएको छ । लम्पी स्किनबाट देशभरि ८ सय ४६ पशुचौपाया मरिसकेको पशुसेवा विभागले जानकारी दिएको छ । २७...

सिन्धुपाल्चोकमा पेट दुखेर अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक

सिन्धुपाल्चोक — पेट दुखेपछि अस्पताल पुर्‍याइएकी एक नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको छ। जिल्लाको सदरमुकाम नजिकै पर्ने चौतारा साँगा चोकगढी नगरपालिका निवासी ती किशोरीमाथि विगत नौ महिनादेखि यौन...

बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

काठमाडौँ– काठमाडौँको बौद्ध क्षेत्रमा एक युवकमाथि खुकुरी प्रहार गर्ने घटनामा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–४ नाम्गेलमा बस्दै आएका २७ वर्षीय सुरेन्द्र थोकरमाथि...

गुप्तचर प्रमुखको दौडधुप : हुतराजको कार्यकाल अन्त्यतिर, जोशी र कार्कीको नाम अगाडि

काठमाडौं — राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को नेतृत्व फेरिने तयारीमा सत्ताका शक्तिकेन्द्रहरू फेरि सक्रिय भएका छन्। विभागका वर्तमान प्रमुख हुतराज थापाको तीन वर्षे कार्यकाल भदौ अन्तिम साता सकिन लागेपछि नयाँ...

चीनबाट सामान आयात बढ्दै, भारतबाट घट्दै

झापा- पछिल्लो समय पूर्वी नेपालको मेची भन्सारको बाटो भएर चीनबाट हुने सामानको आयात बढ्दै गएको छ । गत बर्षमात्र अघिल्लो बर्षको तुलनामा ४८ दशमलव ५ प्रतिशतले सामान आयात बृद्धि भएको छ...

धाराली बाढी त्रासदी : हराइरहेका व्यक्तिको खोजीमा भारतीय सेनाको व्यापक उद्धार अभियान

उत्तराखण्ड, भारत — हिमालय क्षेत्रको धाराली नगरमा आएको विनाशकारी बाढी र पहिरोले पुरै नगरलाई त्रासमा पारेको छ। मंगलबार राति भएको तीव्र वर्षा र त्यसपछि आएको बाढीका कारण कम्तीमा पाँच जनाको...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। बिहीबार बिहान कोशी, बागमती,...

११ करोड ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव प्रहरीमा उपस्थित

काठमाडौं – सेयर कारोबारबापत ११ करोड रुपैयाँ फिर्ता नदिएको आरोप लागेपछि सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसरमा उपस्थित भएका छन्। सेयर कारोबारी दीपेन्द्र अग्रवालका तर्फबाट मिता मुरारका अग्रवाल...

भृकुटीमण्डपमा आजदेखि शुरु भयो नाइमा नेपाल मोबिलिटी एक्स्पो

काठमाडौं– नेपाल अटोमोबाइल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन (नाइमा) को आयोजनामा गरिएको सवारी साधनहरुको मेला नाइमा नेपाल आजदेखि काठमाडौंको भृकुटीमण्डपमा मोबिलिटी एक्स्पो २०२५ को शुरु भएको छ । अर्थमन्त्री विष्णु प्रसाद...

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० देखि सर्वसाधारणका लागि खुला

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने घोषणा गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ...

अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने

काठमाडौँ – सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो...