काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली – कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका-१ सुखड नजिक दुर्घटनामा परेको हो ।...

देशभर मेघगर्जन र चट्याङसहित वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको छ, जसका कारण देशभर मौसम बदली भएको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली...

आज अधिकांश स्थानमा बादल लाग्ने छ भने केही स्थानमा चट्याङसहित वर्षा

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको छ, जसका कारण देशभर मौसम बदली भएको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी,...

ईद उल फित्र पर्व आज देशभरका मुस्लिम समुदायले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउदैँ

काठमाडौँ – ईद उल फित्र पर्व आज देशभरका मुस्लिम समुदायले श्रद्धा, भक्ति र उल्लासका साथ मनाइरहेका छन् । हिजरी संवत अनुसार नवौँ महिनाभर निराहार व्रत (रोजा) बसेपछि मनाइने यस पर्वमा...

राप्रपाको संसदीय दल नेतामा ज्ञानेन्द्र शाही चयन, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दल नेता चयन गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत रूपमा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) लाई संसदीय दल नेता चयन...

एन्फा चुनाव स्थगित गर्न राखेपको निर्देशन, लिगसमेत प्रभावित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई केन्द्रीय कार्यसमितिको चुनाव स्थगित गर्न निर्देशन दिएको छ। राखेपका सङ्घ-संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राई ले एन्फालाई पत्र लेख्दै...

देशभर वर्षा र तीव्र हावाहुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौँ – आज र भोलि देशका विभिन्न स्थानमा ठूलो वर्षा, हिमपात र तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखा का अनुसार आज दिउँसोपछि विशेषगरी...

स्थानीय संस्कृति र खानाको बजारीकरणले पर्यटन प्रवर्द्धन सम्भव: रामसुन्द्र बके

काठमाडौँ – रोटरी क्लब दिल्लीबजारको नियमित बैठक विशेष रूपमा सम्पन्न भएको छ। उक्त बैठकमा अतिथि वक्ताका रूपमा ग्रामीण पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका अनुभवी पर्यटन अभियन्ता तथा प्रेरक...

वृत्तचित्र निर्माणमा अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर

अछाम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अभिनेता राजेश हमालको तस्वीर प्रयोग गरी बनाइएको भनिएको वृत्तचित्रका लागि १२...

रवि लामिछाने प्रकरणमा सर्वोच्चको आदेश, महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गएको...

नगरकोटमा भ्लगरमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नगरकोट जाने बाटोमा दुई जना भ्लगरहरूमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ...

नेपाल व्यापार संघको महिला सचिव पदका लागि शुसिला चौलागाइ र शर्मिला लुइटेलको उम्मेदवारी

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन नजिकिँदै गर्दा महिला सचिव पदका लागि शुसिला चौलागाइ र शर्मिला लुइटेलले उम्मेदवारी घोषणा गर्नुभएको छ। यसले संघमा महिला...