गोकुलेश्वर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन : अध्यक्षमा अनेरास्ववियुका डाँगा विजयी, सचिवमा गठबन्धनका भट्ट
दार्चुला — सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अध्यक्ष पदमा अनेरास्ववियुका उम्मेदवार सुनिल डाँगा विजयी भएका छन्। डाँगाले १०५ मत प्राप्त गर्दै नेविसंघ–अखिल क्रान्तिकारी...