१७ वर्षिया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक युवक पक्राउ

रूपन्देही – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बस्ने २४ वर्षीय सचिन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित निर्माणधिन मेघा होटलको...

धनुषामा रेलले किचेर एक जनाको ज्यान गयो

धनुषा – रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...

आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

काठमाडौं – प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार...

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण, यी १० मुलुकमा सबैभन्दा बढी संक्रमित

काठमाडौं – जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख भन्दा बढी सक्रमित फेला परेका छन्। यो संख्या अगष्ट...

कैलालीमा ९ किलो चरेस सहित १ जना पक्राउ

कैलाली –  कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बसपार्कमा रहेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज...

काठमाडौं उपत्यकामा यो वर्षकै चिसो मापन, न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

काठमाडौं – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस छ। मौसमविद्‍ राजु...

बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्प गएपछि …

काठमाडौं – बाग्लुङमा मध्य रातमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राति २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो । त्यसअघि राति १ बजेर...

काठमाण्डाै–केरुङ रेलमार्गको अध्ययन गर्न चिनियाँ टोली नेपालमा

काठमाडाैं –  बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिक आज दिउँसो...

काकीकाे हत्या आराेपमा भतिज पक्राउ

धनुषा – धनुषामा काकीकाे हत्या गरेकाे आराेपमा भतिज पक्राउ परेका छन् । ३० वर्षीया काकी कवितादेवी साहकाे हत्या गरेकाे आराेपमा विदेह नगरपालिका ७ का २० वर्षीय दीलिपकुमार पक्राउ परेका जिल्ला...

ट्राफिक प्रहरीले नियम उल्लंघनको जरिवाना बढायो, यस्ता छन् न्यूनतम १५०० जरिवाना हुने १६ कसुरहरु !

काठमाडौँ – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको जरिवाना बढाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ...

रेडियो नाटक ‘रोपेगुना फल’ टिकटक प्रतियोगिताको निर्णायकमा मिस पवी

काठमाडौँ  – टिकटकमा चर्चित मोडल मिस पवी अडियो/रेडियो नाटक रोपेगुना फलको टिकटक प्रतियोगिताको निर्णायक छानिएकी छिन् । हिजाे साेमवार ललितपुरमा भएको एक कार्यक्रममा एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच त्यस...

कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र...