हेलम्बुमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ३ जना घाइते

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला...

एक हप्तामा ५ लाखले उपत्यका छाडे, उपत्यकामा गाडीको संख्या घट्यो

काठमाण्डौ – आज पनि काठमाण्डौको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ । भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय...

एमाले बाट गाउँपालिका अध्यक्षका उम्मेदवार पैसा बाडेको आरोपमा नियन्त्रणमा

इलाम – नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा...

आज देशभरका यी स्थानमा हुनेछ भारी वर्षा, आगामी ३ दिनको मौसम कस्तो ?

काठमाडौँ – मुलुकका पाँच प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको...

कैलालीको अत्तरियाबाट बाजुरा जादै गरेको बस डोटीमा दुर्घटना

कैलाली – कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...

सामाजिक सञ्जालबाट हुने चुनाव प्रचार रोकिएन : लाइक, कमेन्ट र शेयर गर्नेलाई पनि कारबाही हुने

काठमाण्डौ – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप...

मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै, निर्माण सामग्रीको मूल्य २५ प्रतिशतभन्दा धेरैले बढ्यो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा मूल्यवृद्धि सात दशमलव २८ प्रतिशत...

जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय

काठमाडौँ – शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र...

सर्वदलीय बैठकमा काँग्रेस नेता खुकुरी लिएर पुगेपछि . . .

गोरखा – स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा...

४ दिनमा मात्रै २ लाख भन्दा बढीले उपत्यका छोडे

काठमाडौं – पछिल्ला ४ दिनमा मात्रै करिब २ लाख २० हजारभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै...

धनगढी उडेको श्री एअरलाइन्सको इन्जिनमा समस्या, जहाज काठमाडौँ फर्कियो, अर्को जहाजबाट यात्रु पठाइँदै

काठमाण्डौ – काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराइएको छ । काठमाण्डौबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको...

दार्चुलाको दुँहुमा एमाले उम्मेदवारमाथी आक्रमण, उपचारका लागि धनगढी पठाइयो

दार्चुला – दार्चुलाको दुहु गाउँपालिकामा एमालेका उम्मेदवारमाथि आक्रमण भएको छ । नेकपा एमालेबाट दुहु गाउँपालिका–५ मा वडाध्यक्षको चुनाव लडेका मानसिंह बडालमाथि आक्रमण भएको दार्चुला प्रहरीले जनाएको छ । बडाललाई उपचारका...