काठमाडौं – महाकाली नदीमा पानीको बहाब अत्यधिक बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)मा सवारीसाधन तथा पैदल यातायात बन्द गरिएको छ। आज बिहान ११ बजे महाकाली नदीमा...
काठमाडौँ – दरमखोला हाइड्रोपावरको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत दुई लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त...
काठमाडौँ – मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकोले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भूभाग भन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने देखिन्छ...
काठमाडौँ- सक्रिय मनसुनी प्रणालीका कारण देशभर वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रबाहेक अधिकांश स्थानमा वर्षा भएको छ भने सुदूरपश्चिमबाहेक धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ। काठमाडौँ उपत्यकासहित...
काठमाडौं । बुधबार सेयर बजार १०.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७८५ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको थियो...
काठमाडौं – नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले तयार गरेको ‘राष्ट्रिय अनुसन्धान विभाग (इन्टेलिजेन्स) सम्बन्धी विधेयक’को मस्यौदा संवैधानिक मर्मविपरीत भएको दाबी गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले...
काठमाडौँ – नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक(डीएसपी)हरूको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले मंगलबार ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् ।
काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको बताएको छ। महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ। बुधबार बिहान...
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,...
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका सबै जिल्लामा बाढीको मध्यम जोखिम रहेको चेतावनी दिएको छ। त्यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी, रौतहट, सर्लाही, बागमती प्रदेशका सिन्धुली, काभ्रे, काठमाडौं, ललितपुर,...
काठमाडौँ – मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ। जसको प्रभावले देशभर पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान गण्डकी प्रदेश, लुम्बिनी...
काठमाडौं – नेपाल भारत विकास मञ्चद्वारा राजधानीमा आयोजित “दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान” विषयक विचारगोष्ठीमा सहभागी वक्ताहरूले आतंकवादलाई मानव सभ्यताको साझा चुनौती र मानवताविरुद्धको अपराधका रूपमा परिभाषित गर्दै...