आश्विन कृष्ण पक्ष : आजदेखि सुरु भयो सोह्र श्राद्ध

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक...

आजको मौसम : यी स्थानमा भारी वर्षा !

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती...

जेन-जीको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौं प्रशासनको सुरक्षा रणनीति

काठमाडौं – राजधानी काठमाडौंमा जेन-जी (Gen-Z) ले घोषणा गरेको प्रदर्शनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा रणनीति तयार पारेको छ। जेनजीले समाजिक सञ्जालमाथिको प्रतिबन्ध, व्यापक भ्रष्टाचार, बेथिति, र राजनीतिक...

पूर्वपत्नीको उजुरीमा पक्राउ परेका प्रहरी इन्स्पेक्टर गुरुङ कारागार चलान

काठमाडौं- पूर्वपत्नीको उजुरीका आधारमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई पुर्पक्षका लागि नख्खु कारागार पठाउने आदेश...

तातोपानी र रसुवागढी नाका ठप्प, दसैंअघि व्यवसायी अन्योलमा

काठमाडौँ – गत असार २४ मा रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले पुल बगाएयता रसुवागढी नाका अझै सहज बनेको छैन। त्यस्तै, तातोपानी नाका जोड्ने अरनिको राजमार्गको इको खण्डमा लगातार पहिरो खसिरहेकाले...

एकै दिन १६ सय बढेर सुनको भाउमा नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १०...

आजको मौसम : कोशी र कर्णालीका पहाडी भू–भागमा भारी वर्षा हुन सक्ने चेतावनी

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारतको सिक्किम आसपास बनेको पानी पार्ने प्रणालीको प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार उक्त प्रणालीको असर...

आज खग्रास चन्द्रग्रहण लाग्ने, कति बेला देखिन्छ ?, ग्रहण किन लाग्छ ?

काठमाडौं – आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको...

आज निजामती सेवा दिवस : सिंहदरबारबाट प्रभातफेरी, पुलिस क्लबमा समारोह

काठमाडौं – मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीहरुले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत्...

मानव बेचबिखन नियन्त्रणमा योगदानबापत एसपी मिश्र सम्मानित

मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ। मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको राष्ट्रिय दिवस...

अझै ६१ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट, कुन प्रदेशका कति ?

काठमाडौँ –  हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सङ्घीय मामिला...

देशभर ‘निजामती सेवा दिवस’ भोलि विभिन्न कार्यक्रमसहित मनाइने

काठमाडौँ – मुलुकका स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले भोलि आइतबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउने भएका छन् । विसं २०१२ साल भदौ २२ गते...