१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बृद्ध पक्राउ

रुपन्देही – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ...

फेरि बढ्यो हवाई भाडा, काठमाडौँ धनगढीको अधिकतम १५ हजार ६१५ रुपैयाँ पुग्यो

काठमाडौँ – हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् । आयल निगमले हिजो आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले...

कैलालीको घाेडाघाेडिका मेयर रावतले गरे पदभार ग्रहण

प्रेम जोशी कैलाली – कैलालीको घाेडाघाेडि नगरपालिकाका नव निर्वाचित नगर प्रमुख खडक बहादुर रावतले आज पदभार ग्रहण गरेका छन । उनी नेकपा एस का तर्फबाट घाेडाघाेडि नगरपालिका नगर प्रमुखमा निर्वाचित...

नेपालमा मङ्कीपक्स फैलन सक्ने चेतावनी , सावधानी अपनाउन आग्रह

काठमाण्डौ – मङ्कीपक्सको सङ्क्रमण फैलिनसक्ने भन्दै सरकारले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । अहिले विश्वमा मङ्कीपक्सको सङ्क्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहेर स्वास्थ्य सतर्कता...

आफ्नो विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले गाउँपालिकाभरि विदा दिएपछि . . .

काठमाडौँ – सप्तरीको रूपनी गाउँपालिकामा आज सोमबार सार्वजनिक विदा छ । कुनै स्थानीय पर्व वा अरू कुनै कारण गाउँपालिकाभरि विदा भएको होइन । वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट...

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौँ – शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ। आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी...

आकार बढाएर लोकप्रिय बजेट ल्याइँदै

काठमाडौं – आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केही लोकप्रिय कार्यक्रम राखेर जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्नेगरी अर्थ मन्त्रालयले काम...

जहाँ ओलीको भाषण, त्यहीँ हार

काठमाडौं – स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जहाँ पुगेर भाषण गरे त्यहाँ महागठबन्धन भई एमाले पराजित भएको छ। एमालेका अध्यक्ष पुगेर पार्टी पंक्तिलाई उत्साही पार्ने र विपक्षीलाई...

लाइसेन्सको नयाँ आवेदन सोमबारबाट

काठमाडौं – प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र...

सरकारी कर्मचारीको तलब बढाउने तयारी

काठमाडौं – सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष...

इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुग्यो, ग्यासको मुल्य पनि बढायो

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको...

५ हजारबढी मतान्तरले धरानको मेयरमा स्वतन्त्रका राई

धरान – धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) निर्वाचित भएका छन्। उनले  गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई पछि पार्दै मयरमा निर्वाचित भएका हुन्। उनी ५ हजारबढी मतान्तरले...