आगामी आर्थिक वर्ष २०७१/०८० को बजेटमा राष्ट्रपति शैक्षिक कार्यक्रम ५ टुक्रा

काठमाडौं – आगामी आर्थिक वर्ष २०७१/०८० को बजेटमा राष्ट्रपति शैक्षिक कार्यक्रम ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड...

डा. मिश्र १२औँ तहमा बढुवा

काठमाडौँ – सरकारले डाक्टर संगिता कौशल मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञमा डा. मिश्रालाई १२ औँ तहमा बढुवा...

रामेछाप बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । बा...

सुकुटे घुम्न गएकी एक युवती रिसोर्टमा सुतिरहेको बेला बलात्कृत, काठमाडौँबाट ३ जना पक्राउ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीनजना युवा पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा...

राप्ती हाइड्रोले असार २९ गते देखि आइपीओ निष्कासन गर्ने

काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि...

मौद्रिक नीतिमा ब्याजदर बढ्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित...

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान गरेको छ ।...

एसएसपी बढुवामा ढिलाइ, जूनियर टोलीहरूबाट बढुवाको लागि शक्तिकेन्द्रको चर्को दवाव

काठमाडौं – नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) हरु वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा ढिलाइ भएको छ । बढुवा समय भएतापनि विभिन्न स्वार्थका कारण ढिलाई भएको छ । चर्को दवाव र बढुवा...

हत्या गरेको अभियोगमा पक्राउ

सिन्धुली – कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक...

काठमाडौँस्थित भारतीय दुतावासमा सुरक्षाकर्मीले आफै गोली चलाएर गरे आत्महत्या

काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका...

मिस टिन हिमालय नेपाल२०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न

काठमाडौं – कथा इभेन्टको आयोजनमा हुन लागेको मिस टिन हिमालय नेपाल२०२२ को ट्यालेन्ट राउन्ड शनिबार असार १८ गते राष्ट्रिय नाच घर , जमल, काठमाण्डौंमा सम्पन्न भएको छ । ट्यालेन्ट राउन्डको...

अप्पर सोलु हाइड्रोको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौँ – अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज अर्थात असार २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १९ करोड...