नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित

काठमाडाै‌ – नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै ट्याक्सी चालकहरु आन्दोलित भएका छन् । बिहीवार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ मजदुर चालक...

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका–४ गोबरैयाबाट ०.०६ ग्राम लागुऔषधसहित भिमदत्त नगरपालिका–१३ बडैपुरका ४० वर्षीय पदम कठायतलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो। अस्थायी...

बझाङको बुङ्गलका कर्मचारीको शव ६ दिनपछि फेला

बझाङ – बझाङको बुङ्गल नगरपालिकाको कार्यालय सहयोगी धनबहादुर बोहराको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको छ । उनकाे शव ६ दिनपछि फेला परेको हो । बुङ्गल–३ विर्पैयाँका ४० वर्षीय बोहराले...

रविको ‘र्‍यापिड एक्सन टिम’ को काम अवैध, छैन वाकिटकीको अनुमति

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् । पत्रु बनाउनुपर्ने ना...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ। जल तथा मौसम...

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले पाउने सेवा सुविधा वृद्धि गर्दै

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरु विदेशमा नै मृत्यु वा अंगभङ्ग भएमा...

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु

काठमाडाैं – मन्त्रिपरिषद्ले सिंहदरबारको संशोधित गुरु योजना स्वीकृत गरेको छ ।  मंगलवार(हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्, आर्थिक तथा पूर्वाधार समितिबाट पेस भएको सिंहदरबारको संशोधित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको हो...

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यकृया सफल

काठमाडाैं – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यकृया सफल भएको छ ।  गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा...

राजनीतिक दल र सरकारको आँखा कहिले खुल्ने ?

अहिले आम सर्वसाधारण व्यवसायी दुर्गा प्रसाइँले भनेको कुरा पुग्दै आएको बताउँछन् । २०७९ फागुल्न २० गते प्रसाईँले काठमाडौंको बनेश्वरस्थित सर्वसाधारणलाई भेला गरेर भनेका थिए कि बैंक तथा वित्तिय संस्थाका कारण...

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

काठमाडौं – ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको नेपाल टेलिकमले जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल...

सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गयाे, ७२ जनाको उद्धार

सर्लाही– सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलबार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ । सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा...

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं– अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो...