पर्यटनमा आयाम थप्दै बन्दीपुर

दमौली – बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो...

‘अवैध संरचना भत्काउने काम रोकिँदैन’

काठमाडौं  – काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले...

भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौँ– नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहति नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको...

सिकलसेल एनिमियाका बिरामीमा पीडैपीडा

दाङ – दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै रु १७ लाख खर्च गरिसके । एक्काइस वर्षीय उनी विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित थिए । तर...

अज्ञात रोगले मनाङका चौरी मर्न थाले

काठमाडौँ – हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ...

निजामती कर्मचारीद्वारा उमेर हदभन्दा बढी काम

काठमाडौं – कतिपय निजामती कर्मचारीले उमेर हदभन्दा बढी पनि काम गर्ने गरेको पाइएको छ । त्यस्ता कर्मचारीको अवधि पनि पेन्सन पट्टा बनाउने बेला मात्र थाहा हुने गरेको छ । राष्ट्रिय...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा...

कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समिति सदस्यमा पुनः खड्का नियुक्त

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा समितिको सदस्यमा अमृत खड्का नियुक्त भएका छन् । निजी तथा आवशीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठकामाडौँका सचिव, फिजमका अध्यक्ष तथा भिमेश्वर एकेडमीका संस्थापक...

सुदूरपश्चिमेली नेपाली समाज जम्मु कश्मिरद्वारा गाैरा र तीज कार्यक्रमको आयोजना

जम्मु कश्मीर – सुदूरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मिर राज्य समितिले हरितालिका तीज तथा नेपालीहरुको महान पर्व गौरालाई लक्षित गरि भव्य कार्यक्रमको आयोजना गरेको छ । रोजगारीको सिलसिलमा भारतमा रहेका...

भारतीय सेना प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने

काठमाडौं – पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् । उनलाई आज अपराह्न ३ बजे शितल...

नेपालले आज केन्यासँग तेस्रो एकदिवसीय क्रिकेट खेल्दै

काठमाडौँ – नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय...

श्रीमतीको मुड ठिक छैन ? यी कारण हुन सक्छन् (भिडियो)

काठमाडौं – बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक थियो । उनी फुरुंग थिइन् । साँझ घर फर्किंदा ठुस्स हुन्छिन् । अघिल्लो रात श्रीमती यसै उदास थिइन्...