काठमाडौं – सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई १९ गतेदेखि लागू हुने गरी ३२औं आईजीपीको रूपमा नियुक्त गर्ने निर्णय गरेको...
काठमाडौँ । नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। लगानी...
अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीमा रजस्वला भएका बेला त्रिपालमुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर ज्यान गएको छ । मंगलबार राति खेतबारीमा त्रिपालमुनि सुतिरहेका बेला माथिबाट खसेको...
कैलाली – कैलालीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–४ रामजानकी मन्दिर नजिक सोही गाउँपालिका–७ मक्री बस्ने ३६ वर्षीय तुल्सीराम चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ क...
दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घर नजिकै रहेको जंगलमा घास काटेर घर फक्र्रने क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका-६ खालिडाडा बस्ने ५० वर्षकी ऐति धामीको मृत्यु भएको...
काठमाडौँ – सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका...
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरी एकैपटक पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । यससँगै देशभरका गाउँपालिका र...
काठमाडौँ – संघीय संसद अन्तर्गत शुक्रबार दिउँसो प्रतिनिधि सभा बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय...
काठमाडौँ — सरकारले ‘राष्ट्रिय युवा नीति–२०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ। यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६ देखि ४० वर्षसम्म तोकिएको...
काठमाडौं – काठमाडौं महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी हुन् । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न...
डडेल्धुरा — डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। नवदुर्गा गाउँपालिका–५ को ठाँटा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८...
काठमाडौं – अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल साउथ अस्ट्रेलियासँग पराजित भएको छ । अस्ट्रेलिया बिहीबार बिहान भएको पहिलो अभ्यास खेलमा नेपाल साउथ अस्ट्रेलियासँग ३ विकेटले पराजित भयो । नेपालले...