सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला

काठमाडौँ – यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रूट परमिट (अनुमति) खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुला गरिएको नेपाल...

मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

काठमाडौं – अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश...

अरनिको राजमार्गको ट्र्याक खुलेपछि चीन–नेपाल व्यापार सुचारु हुने बाटो

काठमाडौं – एक महिनादेखि पूर्णरुपमा अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडकखण्डको ट्र्याक खुलिसकेको छ । लगातारको वर्षासँगै खसेको पहिरो हटाएपछि आइतबारदेखि ट्र्याक सञ्चालनयोग्य बनेको हो । सडक डिभिजन कार्यालय चरिकोटका...

सुरु भयो दशैं, आज घटस्थापना

काठमाडौं – नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको...

कर्मचारीले नै मागे मुख्यसचिवदेखि गृहसचिवको बर्खास्ती, ट्रेड युनियनसमेत खारेज गर्न दबाब

काठमाडौँ – जेन–जी आन्दोलनको उभारले हालै राजनीतिक वृत्तमा ल्याएको परिवर्तनसँगै निजामती कर्मचारी प्रशासनमा पनि हलचल सुरु भएको छ । सुधार पक्षधर कर्मचारीहरू संगठित भएर आवाज उठाउन थालेका छन् ।  निजामती...

यि हुन् मन्त्री बन्ने पाँच जना, भोलि शपथ हुने

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्। आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। नयाँ मन्त्रीहरूको...

मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने

चितवन – पहिरो खसेर ४२ घण्टापछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी आवागमन रोकिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलानजिक खसेको पहिरो पन्छाएपछि खतरा नटरेको भन्दै रातिमा सवारी...

भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं – सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय...

नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाएका डा. मनोज केसीको सीआईबी प्रमुखमा सरुवा

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा डा. मनोज केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पन्छाइएपछि यातायात आवागमन सुचारु भएको छ। गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिन दुबै दिशाबाट...

नख्खु कारागारबाट भागेका एकजना कैदी आफ्नै श्रीमतीको हत्या गरेर फरार

काठमाडौं – नख्खु कारागारबाट गत जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेका सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको...

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन...