सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डकाे घोषणा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति...

चाडपर्वमा हवाई भाडा नबढाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह

काठमाडौं – दशैँ–तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हालको विषम अवस्था र सडक...

नारायणगढ-मुग्लिन सडक खुला भएसँगै सहज यात्रा

चितवन । पटक–पटक गरी करिब १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा शुक्रबारदेखि खसेको पहिरोका कारण सडक लामो समय अवरुद्ध...

दुई महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान पुनः सुरू

ताप्लेजुङ । करिब दुई महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान पुनः सञ्चालन भएको छ । साउन ५ गतेदेखि अवरुद्ध हुँदै आएको उडान शुक्रबार नेपाल वायु सेवा निगमले सञ्चालन गरेको हो...

नेताहरूको पासपोर्ट रोक्का मात्रै होइन, पक्राउ गर्नुपर्ने पनि हुन सक्छ : गृहमन्त्री

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेताहरूको पासपोर्ट रोक्का गर्नु मात्रै नभई आवश्यक परे उनीहरूलाई पक्राउ गर्नुपर्ने पनि हुन सक्ने बताएका छन् । बिहीबार साँझ मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारबाट बाहिरिने क्रममा पत्रकारहरूको...

अमेरिकामा फिन्येको साधारण सभा सम्पन्न, अध्यक्षमा सविन्द्र थापा चयन

काठमाडौँ – नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (फिन्ये) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा उत्तर...

नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर, कसरी आवेदन दिने ? (सूचनासहित)

काठमाडौँ – नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। १५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय...

नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ – नवरात्रको पाँचौं दिन शुक्रबार दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको...

अनलाइन सञ्चारमाध्यमको दर्ता सूचना तथा प्रशारण विभागमै हुने

  काठमाडौं । सरकारले अबदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया सूचना तथा प्रशारण विभागमार्फत हुने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत गर्नुपर्ने...

तुइनखोला पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, रातिसम्म सडक खुल्ने आशा

काठमाडौं – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला नजिकै खसेको पहिरो पन्छाउने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ । बिहीबार दिउँसो पौने ३ बजेसम्मको अवस्था अनुसार सो मात्राको काम सकिएको सडक...

शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । जेनजी आन्दोलनको दमनमा संलग्न तथा सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि यस्तो कारबाही...

वेल्समा इनास सांस्कृतिक साँझ–२०८२ सम्पन्न, नेपाली संस्कृतिको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा इनासको महत्वपूर्ण योगदान

कार्डिफ (वेल्स) — अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) वेल्सको आयोजनामा इनास सांस्कृतिक साँझ–२०८२ मंगलबार वेल्सको कार्डिफमा भव्यतापूर्वक सम्पन्न भएको छ । नेपाली कला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउने उद्देश्यले...