इजरायलबाट थप १९ नेपालीको उद्धार (नामावली सहित)

काठमाडौं – इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको...

गैरआवासीय नेपालीलाई नागरिकता दिने सुरू

काठमाडौं – सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरू गरेको छ । बालुवाटारपीथत प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले गैरआवासीय...

बैतडीमा चट्याङ लागेर तीन चौपाया मरे, चार घरमा क्षति

बैतडी – बैतडीमा चट्याङ लागेर किसानहरुले पालेका एक भैंसी र दुई बाख्रा मरेका छन्। जिल्लाको पाटन नगरपालिका–१० का शंकर बिष्टले पालेको भैंसी मरेको हो। चट्याङका कारण उनको घरमा जडान गरिएको...

चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते

कञ्चनपुर – चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन्। जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका हुन। घाइते...

४० जना विद्यार्थी सवार स्कुल बस दुर्घटना, १ जना विद्यार्थीको मृत्यु

नेपालगन्ज – बाँकेको खजुरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो।...

नेसनल प्याब्सन भक्तपुरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भक्तपुर – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरले २०८० सालको बडादशैँ, तिहार, नेपाल संवत ११४४ र छठ पर्वको अवसरमा आफ्ना सदस्य विद्यालयहरु बीचमा शुभकामना आदानप्रदान एवं अन्तरक्रिया...

प्रधानमन्त्री प्रचण्डद्वारा घोडाघोडी क्याम्पसको भवन शिलान्यास

काठमाडौं, २९ असाेज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन् । साेमबार प्रधानमन्त्री प्रचण्डले भवनकाे शिलान्यास गरेका छन् सो सुविधा सम्पन्न शैक्षिक...

नगर प्रमुख बजालले गरे इजरायलमा मुत्यु भएका नेपालीको परिवारलाई आर्थिक सहयोग

 रमेश बहादुर सिंह, बझाङ इजरायलमा भएको आतंककारी हमालामा परि ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका वडा नं ११ भोजपुरका मृतक गणेश नेपालीको घरपरिबारलाई आज जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले आर्थिक सहयोग...

नेपाल प्रहरीको भूमिका र कर्तव्यवोधले मात्र सुशासनको पूर्ण अनुभूति गर्न सकिने – गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरूरी रहेको उल्लेख गर्दै मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको...

विद्युत् प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं, २९ असोज । नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको...

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टोलीमा सोमपाल कामी, करण केसी,...

पाँचथरमा ढुंगाले लागेर एकजनाको मृत्यु

पाँचथर, २९ असोज । पाँचथरमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा...