काठमाडौँ – अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा गएको पहिरोमा परी हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। सशस्त्र प्रहरीले संकलन गरेको तथ्यांक अनुसार सूर्योदय–१ मा ५ जना, इलाम नगरपालिका–१...
भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगामा खसेको पहिरो पन्छाइएपछि आइतबार बिहानदेखि दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ। सडक विभागका अनुसार शनिबार साँझ ५ बजेदेखि काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र साँगामा ढुंगा...
काठमाडौँ – पहिरोका कारण इलाममा मृत्यु भएकाहरूको संख्या २१ पुगेको छ । गएराति झरेको पहिरोका कारण इलामका बिभिन्न स्थानमा गरेर २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अझै केही...
रौतहट – रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चट्याङका घटना ईशनाथ र कटहरिया नगरपालिकामा भएका हुन्। ईशनाथ नगरपालिका–८, मनसरी टोलका करिब ४५ वर्षीय...
काठमाडौँ – लगातारको वर्षासँगै इलामका विभिन्न स्थानमा गएको बाढी–पहिरोले १७ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता रहेका छन्। इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ र फाकफोकथुम...
काठमाडौँ – लगातारको झरीका कारण इलाममा गएको भीषण पहिरोले कम्तीमा ८ जनाको ज्यान लिएको छ भने १२ जनाभन्दा बढी बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय इलामका अनुसार पहिरोले विभिन्न स्थानमा...
काठमाडौं – काठमाडौंको आकाश बिहानैदेखि सफा भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ। वर्षा रोकिएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन्। आइतबार बिहान ७:३१ बजे यती...
काठमाडौं – अविरल वर्षा रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्ग खोल्ने तयारी गरेको छ। बीपी राजमार्गबाहेक अन्य प्रमुख राजमार्गहरूमा यातायात सञ्चालनको लागि अनुमति दिने योजना बनाइएको छ। जल...
काठमाडौँ – इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ । इलाम...
काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ। मौसमविद् डेभिड ढकालका अनुसार शुक्रबारदेखि सक्रिय रहेको पानी पार्ने प्रणाली...
सिन्धुपाल्चोक – लगातारको वर्षासँगै पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न भूभागहरूमा बाढी र पहिरोको जोखिम उच्च बनेको भन्दै गाउँपालिकाले सर्वसाधारणलाई बेलुकाको समयमा यात्रा नगर्न आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले...
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभाव छ। काठमाडौं उपत्यकादेखि पूर्वको झापासम्म भीषण वर्षा भएको छ। पूर्वमा वर्षा जारी छ भने काठमाडौंमा वर्षा मत्थर भएको छ। आइतबार दिउँसो कोशी...