काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। बिहीबार बडादसैं अन्तर्गत् टीकाको दिन सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोशी,...
काठमाडौँ – बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा कोठामा...
काठमाडौं – सधैं भिडभाड र व्यस्त रहने काठमाडौं उपत्यका दशैं नजिकिँदै जाँदा सुनसान बन्दै गएको छ। सामान्यतया गाडीको भीडले अस्तव्यस्त देखिने चोक र गल्लीहरू अहिले प्रायः खाली जस्तै देखिएका छन्।...
काठमाडौं – नेपाल सरकारले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा पुगेको ठूलो क्षतिको पुनर्निर्माणका लागि विदेशमा रहेका नेपालीहरूलाई सहयोगको अपिल गरेको छ। सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री...
काठमाडौँ – सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खान्ने क्रममा ढिस्कोमा पुरिएर चार जनाको ज्यान गएको छ। मृत्यु हुनेमा एक वृद्धा र तीन बालबालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालयका...
काठमाडौँ — आज शारदिय नवरात्रको नवौं दिन, अर्थात् महानवमीका दिन नवदुर्गामध्ये अन्तिम स्वरूप सिद्धिदात्री देवीको पूजा–आराधना गरिँदैछ। शास्त्रीय मान्यताअनुसार यस दिन पूर्ण निष्ठापूर्वक देवीको साधना गर्ने साधकले सबै प्रकारका सिद्धिहरू...
काठमाडौँ — महानवमीको अवसरमा आज राजधानीको तलेजु भवानी मन्दिरमा बिहानैदेखि भक्तजनहरूको बाक्लो भीड देखिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीकै दिन सर्वसाधारणका लागि पूजाआजा र दर्शन गर्न खुल्ने...
काठमाडौँ — यस वर्ष दशैँको टीकाको भोलिपल्टदेखि देशभर भारीदेखि अतिभारी वर्षा हुने सम्भावना मौसमविद्हरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले असोज १७ गते पर्सिदेखि १९ गते आइतबारसम्म विशेष सतर्कता अपनाउन आग्रह...
काठमाडौँ – यातायातमन्त्री कुलमान घिसिङले तोकिएको भन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गरिने चेतावनी दिएका छन्। चाडपर्वको मौका छोपी बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने लगायतका गुनासा यात्रुबाट...
काठमाडौँ — आज बडादसैंको महाअष्टमीका दिन राजधानी उपत्यकामा चहलपहल निकै कम देखिएको छ। दसैँ मनाउन धेरै सर्वसाधारण स्थायी ठेगानातर्फ प्रस्थान गरेकाले उपत्यकाका सडक, गल्ली र बजार सुनसान भएका हुन्। फूलपातीको...
सिन्धुपाल्चोक – दसैं दैलोमै पुगे पनि उत्तरी नाका तातोपानी हुँदै नेपाल भित्रनुपर्ने दसैं–तिहार लक्षित सामान समयमा आयात नहुँदा व्यापारी चिन्तित बनेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार चीनले...
काठमाडौँ — यस वर्षको दसैं याममा पनि वर्षा अझै सक्रिय देखिएको छ। अहिले गण्डकी र लुम्बिनीका केही स्थानमा पानी परिरहेको छ। मंगलबार बिहान मात्रै मनाङको तालगाउँमा पछिल्लो एक घण्टामा ५.६...