काठमाडौं – दार्चुलाको महाकाली नगरपालिका-२ का कुन्दन सिंह नगालले ५ वर्ष अगाडि सशस्त्र प्रहरीको जागिर छाडेका थिए । १४ वर्ष सशस्त्र प्रहरी बलमा जागिर खाएका उनले त्यहाँ खासै प्रगति होला...
कैलाली – कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन्।...
काठमाडौँ – विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन...
काठमाडौं, ६ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा...
काठमाडौं, ५ पुस। माल्टा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउन पर्नेमा खोटाङ घर भएर ललितपुरको सातदोवाटोमा बस्दै आएका वीरेन्द्र उदास छन्। ५५ वर्षीय उदासलाई सातदोवाटोबाट...
काठमाडौं, ५ पुस। सामाजिक सञ्जालमार्फत ब्लाक मेलिङ गरेर ठगि गर्ने तीन जना चितवनमा पक्राउ परेका छन्। अश्लिल भिडियो तथा फोटो बनाएर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिदिने धम्की दिँदै पैसा फिरौती...
धनगढी, ५ पुस । कैलालीको धनगढीबाट नेपाल प्रहरीका पूर्व सई पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ बाट प्रहरीका पूर्व सई मदन धामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी...
काठमाडौं, ५ पुस । काठमाडौंको टोखा नगरपालिका–९ नयाँबसपार्कमा रहेका विभिन्न होटल/गेष्ट हाउसहरूमा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नुवाकोटको...
काठमाडौं, ५ पुस । राप्रपा नेपाल आवद्ध जनवर्गिय संगठनहरुले आज साँझ काठमाण्डौमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार...
काठमाडौं, ५ पुस । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम...
धनगढी, ५ पुस । कैलालीमा कस्तूरीको बिनासहित एक जना पक्राउ परेका छन्। जिल्लाको सहजपुरबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित एक जनालाई पक्राउ परेका हुन्। सङ्घीय प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले चुरे गाउँपालिकाको...
काठमाडाैं, ५ पुस । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । झापाकाे धुलाबारी नगरपालिका-१० घर भएका ३० वर्षीय सबिन अलीसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त होटलको...