काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेन–जीको प्रदर्शनका क्रममा गत भदौ २४ गते सुन्धारास्थित कारागारबाट निस्केका उनी करिब दुई सातापछि पुनः कारागार फर्किएका...
काठमाडौं – सरकारले रक्षासचिव रहेका रामेश्वर दंगाललाई नयाँ गृहसचिव को जिम्मेवारी दिएको छ । जेन–जी आन्दोलनको दमनमा भूमिका खेलेको आरोप लागिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई सो जिम्मेवारी दिइएको हो...
दाङ – दाङको घोराही उपमहानगरपालिका–३, भानपुरमा निर्माणाधीन संजीवनी शिक्षण अस्पतालको औपचारिक शुभारम्भ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।अस्पतालको उद्घाटनसँगै पहिलो दिन निशुल्क स्वास्थ्य शिविर र औषधि वितरण कार्यक्रमसमेत आयोजना गरिएको...
काठमाडौं – मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल (MBAN) ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ । पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई...
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोला (बाँदरे मोड) मा खसेको ठूलो सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ । नागढुंगा–मुग्लिन सडक योजना...
काठमाडौं – कक्षा १२ को मौका (पूरक) परीक्षाको आजदेखि सुरु हुँदै छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा सरेको थियो ।...
काठमाडौँ – आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन सोमबार दसैँघर...
काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा खसेको सुक्खा पहिरोका कारण मुग्लिन–काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको...
काठमाडौं – देशभरका विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि आवतजावतमा समस्या भएको छ । प्रहरीका अनुसार हाल पाँच ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छ भने सात ठाउँमा सडक एकतर्फी रूपमा मात्रै सञ्चालन...
काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएकोमा आज ७०० रुपैयाँ बढेको छ । आज सुन प्रतितोला मूल्य...
काठमाडौँ – यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रूट परमिट (अनुमति) खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रूट परमिट खुला गरिएको नेपाल...
काठमाडौं – अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश...