शैल्यशिखर नगरपालिकामा एकै वर्ष १० करोड भन्दा बढी बेरुजु, हाल सम्म ४९ करोड बढी पुग्यो

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा एकै वर्ष १० करोड भन्दा बढी रकम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा सोक रकम बेरुजु देखिएको उल्लेख छ । लेखापरीक्षणबाट...

विस्फोटमा परी कञ्चनपुरमा एक जना घाइते

धनगढी । कञ्चनपुरमा विस्फोट हुँदा एक जना भाइते भएका छन्। वेदकोट नगरपालिका–२ मा सोमबार विस्फोट हुँदा विद्यार्थी रुपेश धामी घाइते भएका हुन्। कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आदर्श...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल...

नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध

काठमाडौँ – जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल बर्षाले रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको बर्षापछि रद्ध भएको...

मिटरब्याज मुद्दा मिलाइदिने भन्दै पैसालिने साह पक्राउ

रौतहट – मिटर ब्याज अनुचित लेनदेन मुद्दा मिलाउने भन्दै पीडितसँग पैसा लिएका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-७ घर भएका हरी साहका ४५ वर्षीय...

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई प्रभु साहको सुझाव

काठमाडौं – पूर्व मन्त्री आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । देशका युवालाई यदी...

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं कपुरधारा बस्ने रसुवा आमाछोदिङमो गाउँपालिका-३ गतलाङ घर भएका १९ वर्षीय सागर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोंगबुबाट ग.२१ प ५७७७...

कस्तो छ आजको मौसम पुर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली...

प्रतिनिधिसभा बैठक : बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौं – संघीय संसद‍्अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजे संसद भवन नयाँ बनेश्वरमा बस्ने आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची छ। आज...

टी-२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

काठमाडौँ – आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुदै छ । न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल...

१० महिनामा १९.२ प्रतिशतले बढ्यो रेमिटेन्स

काठमाडौँ – पछिल्लो १० महिनामा रेमिटेन्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्बजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थामा चालु आर्ह्तिक बर्षको १० महिनामा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले...

नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

कास्की – नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै नगद १ लाख ७० हजार रूपैयाँ ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले...