कुशलको शानदार ब्याटिङमा नेपालले अमेरिकालाई दियाे १ सय ७१ रनकाे लक्ष्य

काठमाडौँ – दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई १ सय ७१ रनकाे लक्ष्य दिएकाे छ । डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७०...

आजको मौसम : देशभर चिसो बढ्यो, देशका केही ठाउँमा बदली र वर्षा

काठमाडौँ  – देशभरि चिसो बढ्न थालेको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा काठमाण्डौको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आजभन्दा २० दिनअघि अर्थात् अक्टोबर...

सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी

ललितपुर– ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ। ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोकनजिक रोकेर राखेको अवस्थामा शनिबार अपराह्न आगलागी भएको हो। चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नम्बरको बसमा आगलागी...

नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोली

काठमाडौँ  – नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ । तीन खेलको...

नवलपुरको कावासोतीमा जीप दुर्घटना, दुईको मृत्यु, २८ जना घाइते

काठमाडाैँ – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कावासोती–१...

रवि पक्राउको विरोधमा रास्वपाले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं –  रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सभापतिविरुद्ध सरकारले राजनीतिक प्रतिशोध...

रत्ननगर टाँडीको थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिए

चितवन – इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५...

विपद् सङ्कटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा राहत

काठमाडौँ – सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि ४३ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । शुक्रवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विपद् सङ्कटग्रस्त...

आजको मौसम : यी ठाउँमा वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक...

रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी

काठमाडौँ – पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि...

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दियो

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।  भिसा पाएसँगै लामिछाने आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका...

सुनको मूल्यमा नयाँ कीर्तिमान : एकै दिन तोलामा २ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन...