कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, दुई हजार बढी सुरक्षाकर्मी परिचालन

कञ्चनपुर – आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह...

दार्चुलाको गोकुलेश्वरमा ‘बम’

दार्चुला – दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा बम राखिएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दार्चुला क्षेत्रमा पुलमा बम राखिएको थियो। शनिबार बिहान...

हातहतियार सहित तीन जना पक्राउ

काठमाडौँ – बर्दियाको बासगढी नगरपालिका-२ सिमलघारीबाट विभिन्न हातहतियार सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बासगढी नगरपालिका-२ सिमलघारी बस्ने ५२ वर्षीय रत्न बहादुर राना, ६२ वर्षीय प्रेम बहादुर...

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदानस्थल छन् ?

काठमाडौं  – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक...

काठमाडौँमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

काठमाडौं – मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित...

सेयर बजार अब मंगलबार मात्रै खुल्ने

काठमाडौं  – धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मंगलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले...

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर-  भीमदत्त नगरपालिका–१९ बागफाँटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ भिमलको रुखमा स्याउला काट्ने क्रममा स्थानीय ५५ वर्षीया कौशादेवि विष्टको करेन्ट लागेर मृत्यु हो। जिल्ला प्रहरी कार्यालय...

मौन अवधि उल्लंघन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने

काठमाडौं – प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते...

सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदै

कैलाली – आउँदो आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट ४८ प्रतिनिधि छनोट हुँदैछन् । प्रतिनिधिसभा सदस्यका लागि १६ र प्रदेशसभा सदस्यका लागि ३२ प्रतिनिधि छनौट हुन...

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

कञ्चनपुर- कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत...

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु, ११ जना घाइते

पर्वत – पर्वतको जलजला गाउँपालिका–३ माइनडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग१ज ५२९६...

मामाको हत्या आरोपमा भान्जा पक्राउ परेपछि …

मोरङ –  मोरङमा मामाको हत्या गरेको आरोपमा प्रहरीले भान्जालाई पक्राउ गरेको छ। पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। उनको...