२ सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ,अभाव छैनः मन्त्री भुसाल

काठमाडौँ –  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारसँग दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री भुसालले...

रास्वपाको दबाबमा परेर सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न बाध्य भयोः रवि लामिछाने (भिडियो)

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं...

डा. केसीद्वारा साउन २९ देखि सत्याग्रहको घोषणा (भिडियो)

काठमाडौँ – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा...

प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीहरुको धर्ना

काठमाडौँ – निर्माण व्यवसायीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् । सोमवार निर्माण व्यवसायीहरुले सरकारले आयोजनाहरुको म्याद थपको आदेश र भुक्तानी लगायतका विषयलाई लिएर अगाडि सेफ्टी हेल्मेट र ज्याकेट...

खीर खाएर मनाइयो साउने १५

काठमाडौं  – ५ औं राष्ट्रिय खीर दिवस देशभर मनाइएको छ ।  काठमाडौं उपत्यकासहित देशभर खिर खाएर साउन १५ मनाइएको हो । हरेक वर्ष साउन १५ गते खिर दिवस मनाउने गरिन्छ...

धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालय भत्काउने महानगरको तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालय भत्काउने भएको छ। उक्त कार्यालय नक्सा पास नगरी बनाएको र भवन विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमुनि रहेकाले महानगरले शुक्रबार माइकिङ...

कैलालीमा आफन्तको हत्या आरोपमा ३ महिलासहित ४ जना पक्राउ

धनगढी – कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका-४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको...

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु

धनगढी – कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ । आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा...

प्रहरी चौकीका इन्चार्ज जसले आफैंलाई जोगाउन सकेनन्

यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो। उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक...

साउन १५ मा पनि दुधको छैन अभाव

काठमाडौं – बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो । असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ । साउन १५ मा...

कर्मचारीले गर्दा बिरामी दुख पाउदै जिल्ला अस्पताल बझाङमा

बझाङ – बझाङमा कर्मचारीको लार्यवाहीले गर्दा बिरामीलाइ समस्या हुने गरेको पाइन्छ। हिजो मात्र जयपृथ्वी नगरपालिका –७ कि सुनिता बोहरा एक्कासी पेट दुखेर घरबाट उहाँको श्रीमान् संगै जिल्ला अस्पताल बझाङमा पुगिन्...

कैलालीमा भेटियो डेढ महिनादेखि हराइरहेकी महिलाको अस्थिपञ्जर

कैलालीको लम्कीचुहा नगरपालिका ४ मा एक महिलाको अस्थिपञ्जर फेला परेको छ। ३३ वर्षीया मन्जु रावलको अस्थिपञ्जर फेला परेको स्थानीयहरूले बताएका छन्। रावल डेढ महिनादेखि बेपत्ता थिइन्। खुट्टा, मेरूदण्डलगायत शरिरका भाग...