काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरुको अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीवार काठमाडौंका चार, ललितपुर र भक्तपुरका २÷२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन...
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेकोे बताउनुभएको छ । बिहीवार महासंघले आयोजना गरेको आर्थिक नीतिले...
काठमाडौँ – सामाखुसीमा नालाबाट बेपत्ता भएका बालक मृत फेला परेका छन्। बिहीबार दिउँसो ३ बजे १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका-७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं...
दार्चुला – भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी क्षेत्रमा एक नेपाली युवकको मृत्यु भएको छ। भेडाबाख्रा चराउन गएका १७ वर्षीय विनोद ठगुन्नाको मंगलवार मृत्यु भएको हो। दार्चुलाको नौगाड गाउँपालिका–२ का...
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स (ILI) र नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर सूचीकृत भएको छ । बिहीबार दुबै कम्पनीले सर्वसाधारणकाे लागि निष्काशन गरेकाे र संस्थापकहरूले...
काठमाडौं – अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय...
म दार्चुलेली र हाम्राे क्षेत्रकाे प्रमुख चाडपर्व, परम्परा र रीतिरिवाजहरू मध्ये जाैलजिबी मेला पनि प्रमुख मनाेरञ्जनात्मक चाडकाे रुपमा रहेकाे छ । आज २०८० श्रावण – १७ गतेदेखि झण्डै साढेतीन महिना...
अधिंकाश सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड हुन्छ । दिनहुँ जसो सेवाग्राहीको चाप बढ्दै जान्छ । यसरी मानिसहरुको चाप बढ्न थालेपछि त्यो ठाउँको जग्गा, घर भाडा, सटर भाडालगायत सबैको मूल्यवृद्धि हुन्छ ।...
काठमाडौं – नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले...
ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा बढी देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने...
पछिल्लो समय भारतमा फैलिएको आँखा पाक्ने रोग नेपालमा पनि भाइरल बनेको छ । यो रोग अर्थात भाइरसले आँखामा संक्रमण गर्ने गर्दछ । नेपाल र भारतका सिमावर्ती जिल्लामा फैलिएको यो...
काठमाडौं – केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय...