काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ। बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन्। ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)...
काठमाडौं । १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।...
काठमाडौं । आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले वैदेशिक रोजगारमा ठगिएका पीडितलाई न्याय दिलाउनको लागि आन्दोलन जारी राखेको छ । आज (आइतबार) आन्दोलनको ८औं दिनपनि आईटी आर्मीले आन्दोलनलाई जारी...
काठमाडौँ । सुशील प्याकुरेलले राजदुत पद अस्वीकार गरेका छन् । प्याकुरेलले राजदूतमा नियुक्त गर्नु अघि आफुसँग कुनै किसिमको सम्पर्क र संकेत नदिइएको उल्लेख गर्दै आफुले प्रधानमन्त्रीलाई पत्र लेखेर आफ्नो सिफारिस...
काठमाडौं । मुख्य सचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । टेरामक्स र सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बन...
काठमाडौँ – जाजरकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार...
काठमाडौँ – हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ साथै बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...
काठमाडौँ – पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा एक जना सिकारीको ज्यान गएको छ । आज बिहान करिब ८ : १५ मा निकुञ्ज...
सिरहा – सिरहाको गोलवजारस्थित रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले करोडौं रकम घोटाला गरको तथ्य वाहिरीएको छ। क्याम्पसका प्रमुख साहले संचालक समितिलाई राजनितिक र आर्थिक प्रभावमा...
काठमाडौं – पर्यटन व्यवसायी तथा उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार रामसुन्दर बके सम्मानित भएका छन् । गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन तथा उज्यालो लिम्चुङबुङ घोषणा कार्यक्रममा कोशी प्रदेशका पर्यटन वन तथा...
पथरी, मोरङको रंगेली देखि गान्धीआश्रम हुँदै पथरी जोड्ने गान्धी मनमोहन मार्ग विगत ५ वर्ष देखि लथालिङ्ग अवस्थामा छ । कान्छाराम कन्ट्रक्सनको लाहपर्वाहीका कारण यस क्षेत्रका बासिन्दाले वर्खामा हिलो र हिउँदमा...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान...