दार्चुलामा काँग्रेसका बडूको अग्रता कायमै, पछि पछि एमालेका ठगुन्ना

दार्चुला- दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ । ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार चार सय ४७ र...

कञ्चनपुर-३ मा कांग्रेसका रमेश लेखक ३ हजार बढी मतले अघि

धनगढी – कञ्चनपुर क्षेत्र नम्बर ३ मा मतगणना जारी छ। कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसका रमेश लेखकले ८ हजार ३ सय ७५ मत प्राप्त गरेका छन्। एमालेकी निरुदेवी पाल...

रूकुम पश्चिममा जनार्दन शर्माको सुरूआती अग्रता

सुर्खेत- रूकुम पश्चिममा प्रतिनिधि सभातर्फ नेकपा मओवादी केन्द्रका जनार्दन शर्मा ‘प्रभाकर’ले सुरूआती अग्रता लिएका छन्। पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये शर्माले ३५९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका...

कञ्चनपुर-१ मा तारा लामा तामाङको दोब्बर मतको अग्रता

काठमाडौँ – कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ४२९८ मत गणना हुँदा एमालेका तारा लामा तामाङले दोब्बर मतले अग्रता लिएका छन्। तामाङको २२७४ मत प्राप्त गरेका छन्। यस्तै माओवादीकी बिना...

झापा–५ मा ओलीको अग्रता कायमै, ४ हजार मतले अधिकारी पछाडि

काठमाडौँ – झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ । पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र...

दाङ-२ मा हस्ताक्षर नभएका ८८ मतपत्र भेटिए

दाङ – दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ...

चर्चित रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन

काठमाडौँ – रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । मंगलबार बिहान चितवनको माडीबाट काठमाडौं आउने क्रममा विश्वकर्मा चढेको माइक्रोबस दुर्घटना हुँदा निधन भएको जिल्ला प्रहरी कार्यालय...

एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा घन्टीको निरन्तर अग्रता

बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर अग्रता लिएको छ। रूपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ सय ४४ मत ल्याएका छन् भने...

चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

चितवन – चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो...

डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने

डडेल्धुरा – डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक बसिररहेको र सकिने वित्तिकै मतगणनाको तयारी गरिने भएको छ । सम्भवतः २ बजेबाट सुरु गर्ने तयारी गरिएको छ...

सरद र बदर मतको विषयमा विवाद हुदा महेश बस्नेतको निर्वाचन क्षेत्र भक्तपुर २ मा मतगणना रोकियो

काठमाडौं – भक्तपुर क्षेत्र नं. २ मा मतगणना रोकिएको छ । सदर र बदर मतको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । ६५ हजार ७७५ मत खसेको थियो । हिजो...

बाजुरामा एमाले निकट विद्यार्थी नेताको हत्या

कैलाली – बाजुरामा एक जनाको हत्या भएको छ। आइतबार राति आक्रमण गरेर एक जना विद्यार्थी नेताको हत्या गरिएको हो। जिल्लामा आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर...