भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा...

पत्रकार एलिजाले गरिन् आत्मदाह, पेटमा हुर्किदै थियो शिशु

पोखरा – पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले शरिरमा पेट्रोल छर्केर आत्महत्या गरेकी छन् । २५ वर्षीया एलिजाले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा आत्मदाह गरेकी हुन् । जलेर घाइते भएकी...

बानेश्वर बुद्धनगरमा भैसीले आतंक मच्चायाे, नियन्त्रणमा लिन महानगर र प्रहरीको टोली परिचालन

काठमाडौं – काठमाडौँको बानेश्वर बुद्धनगर क्षेत्रमा भैसीले आतंक मच्चाएको छ । सडक सडकमा घुमिरहेको भैसिले कुनै घटना घटाउन सक्ने भन्दै त्यसलाई नियन्त्रणमा लिन महानगरको टोली र नेपाल प्रहरीको टोली खटिरह्यो...

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

काठमाडौं – सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर...

ललिता निवास प्रकरणमा ६ जनाले गरे जग्गा फिर्ता

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। झन्डै सात...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज विभिन्न पाँच प्रदेशमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल ‍अहिले न्यूनचापीय...

लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास प्रधानमन्त्री दाहालबाट शुरु भएको हो : घिसिङ

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताउनुभएको छ । मंगलवार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन...

विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउछौं : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत उत्पादन क्षमता वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ । मंगलवार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई...

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

काठमाडाैं – सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मंगलवार बिहान सिंहदरवारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको...

सुख्खा पहिरो जादा अवरूद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडाैं – सुख्खा पहिरो जादा अवरूद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । मुग्लिन नजिक नान्सी पुलमा सोमबार साँझ आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो सफा भएपछि दिउँसो १...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले...

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक...