हेलम्बुले जित्यो अन्तरपालिका महिला भलिबल प्रतियोगिताको उपाधी

सिन्धुपाल्चोक  – सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाँउपालिकाले जितेको छ । आज सम्पन्न फाईनल खेलमा मेलम्ची लगरपालिकालाई पराजित गर्दै हेलम्बुले उपाधि जितेको हो । हेलम्बु...

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)...

सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी, महोत्तरी गाउँपालिका–१ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई सोमबार प्रहरीले पक्राउ...

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम सहित सोही गाउँपालिका-१ डाँफे बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ...

हत्या गरेको अभियोगमा पक्राउ

संखुवासभा, खादबारी नगरपालिका-९ सागुरी बस्ने ४० वर्षीय अमल कुमालको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय देबेन्द्र कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यही मंसिर १९ गते...

बिहे भोज खाएर दुई जय जना बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा तालाबन्दी

काठमाडौँ – बिहे भोज खाएर दुई जय जना बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा तालाबन्दी गरिएको छ । रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै...

बस दुर्घटना अपडेटः १३ जनाको सनाखत, ४ जनाको पहिचान खुल्न बाँकी

काभ्रे– काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको उपचारपछि डिस्चार्ज भएको जिल्ला...

तराईका केही स्थानमा हुस्सु र कुहिरो : देशभरी चिसो बढ्न थाल्यो, सतर्क रहन आग्रह

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (बुधबार) बिहान तराई भू-भागको केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । साथै देशको पहाडी भू-भागमा भने आंशिक बदली रहेको छ...

फोहोर व्यवस्थापनमा महानगर चुकेकै हो !

काठमाडौं – फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड...

जरिवाना मिनाहा गरिदिन बालेनले दिए निर्वाचन आयोगमा निवेदन

काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि...

बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा एक युवक नर्सको कोठामा छिरेपछि . . . .

बैतडी – बैतडीमा मदिरा सेवन गरेर रातिको समयमा नर्समाथि दुव्र्यवहार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ का लोकेन्द्रबहादुर महरा पक्राउ परेका हुन्। सोमबार राति...

गाउँपालिका राष्ट्रिय महासंघको कोषाध्यक्षमा उमेश भट्ट ‘विकास’ चयन

काठमाडौँ – डडेल्धुराको अझयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट ‘विकास’ गाउँपालिका राष्ट्रिय महासंघको कोषाध्यक्षमा चयन भएका छन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट भट्ट ५ वर्षे कार्यकालको लागि कोषाध्यक्षमा सर्वसम्मत...