जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्युठान । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय  मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा...

मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

काठमाडौँ । पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको...

खप्तडलाई केन्द्रविन्दु बनाएर सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १० :८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी,...

बैतडीको देहिमाण्डौँमा लाग्ने जात्राको अवसर पारी काठमाडौँको कोटेश्वरमा समेत जात्रा मनाइयो

काठमाडाैँ – बैतडीको देहिमाण्डौँमा लाग्ने जात्राको अवसर पारी काठमाडौँको कोटेश्वर महादेवस्थानमा समेत जात्रा मनाइएको छ । श्री विरेन्द्र उच्च मावि शाहीलेक बैतडी पूर्व विद्यार्थी अल्मुनाई काठमाडौँ तथा श्री निङ्गलाशैनी भगवती...

परराष्ट्रमन्त्री राणाले क्यानडियन समकक्षीसँग भेटवार्ता गर्दै

काठमाडौं – नेपाल र क्यानडाबीच आज द्विपक्षीय वार्ता हुँदैछ । यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’ मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री आरजु राणा...

राष्ट्रिय शिक्षा दिवस आज विभिन्‍न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – राष्ट्रिय शिक्षा दिवस आज विभिन्‍न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ यो दिवस...

आजको मौासम : यी प्रदेशमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ – मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको...

सोह्र श्राद्ध आजदेखि सुरु, कारणवश श्राद्ध रोकिए यस्ता छन् विकल्प

काठमाडौँ – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत्‌रुपमा आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका...

विश्वकप लिग-२ मा आज नेपालले ओमानको सामना गर्दै

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग...

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौं – देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री...

निजी क्षेत्रलाई अघि नलगाएसम्म उत्पादकत्व वृद्धि हुँदैन

काठमाडौं – नेपालको सरुवातकालीन कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानको अंग्रेजी पुस्तक ‘नेपाल स्पिक्सः सोसल कन्सियस अर्डर’ सार्वजनिक भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रशासक तथा कुटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले प्रधानको पुस्तक...

भगवान विश्वकर्माको पूजा गरेर आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौँ । आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन् । प्रत्येक वर्ष कन्या अर्थात्...